Logo
प्रमुख समाचार

प्रवासीको सहयोगमा विद्यालय निर्माण

गलेश्वर, ९ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिको रु दुई करोडभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा पक्की २०

विस्तृत पढ्नुहोस
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडौं ९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज आइतबार बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने

नेकपाका केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार

काठमाडौँ, ८ मङ्सिर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार हुने भएको छ । पूर्वनिर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको नेकपा सचिवालयको बैठकमा

चाँडै सङ्घीय निजामती ऐन आउँछ : मन्त्री पण्डित

बनियानी, ८ मङ्सिर : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीय निजामती ऐन चाँडै आउने बताउनुभएको छ । झापाको अर्जुनधारामा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले एक महिना अघिदेखि

काठमाडौँको धुलो हटाउन ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’

काठमाडौँ, ८ मङ्सिर / काठमाडाँै महानगरपालिकाले आजदेखि महानगरलाई धुुलोधुवाँबाट मुक्त गराउनका लागि ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’को शुरुआत गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको रत्नपार्कबाट शुभारम्भ गर्दै महानगरलाई

अमेरिकाद्वारा सहयोगी राष्ट्रलाई हुवेईको सेवा नलिन आग्रह

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ८ मङ्सिर।  वासिङ्टनसँग सहकार्य गर्दै आएका विश्वका केही मुलुकलाई हुवेइ कम्पनीको सेवा तथा सामान प्रयोग नगर्न संयुक्त राज्य अमेरिकाले आग्रह गरेको छ । साइबर सुरक्षाको खतरा

पाकिस्तानी मस्जिदमा आक्रमण, १२ को मृत्यु, दर्जनौ घाइते

अफगानिस्तान, ८ मङ्सिर। पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर

इजरायली सैनिकसँगको झडपमा सय प्यालेस्टायनी घाइते

गाजा, ८ मङ्सिर। प्यालेस्टायनी प्रदर्शनकारी र इजरायली सैनिकका बीचमा भएको झडपमा परी झण्डै एक सय जना प्यालेस्टायनी घाइते भएका छन् । सिमानामा पर्ने पूर्वी गाजा क्षेत्रमा शुक्रबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच

साउदी अरबका युवराज ट्युनिसिया जाने

ट्युनिस, ८ मङ्सिर / साउदी अरबका युवराज मोहम्मद बिन सलमान बिन अब्दुलाजिजले ट्युनिसियाको भ्रमण गर्नुहुने भएको छ । यही नोभेम्बर २७ तारिखका दिन उहाँ ट्युनिसिया आउने कार्यक्रम तय भएको ट्युनिस

अन्तराष्ट्रिय समितिको कठघरामा मन्त्री रवीन्द्र अधिकारी, पत्ता लाग्ला त घोटाला ?

काठमाण्डौ । निकै विवादमा रहेको वाइडबडी विमान खरिद प्रकरणबारे सरकारले संसदीय समितिलाई जवाफ दिने भएको छ । प्रतिनिधीसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित गराइएका मन्त्री रवीन्द्र अधिकारीले २४ घण्टाभित्र

चीनमा झण्डै चार लाख गैरसरकारी संस्था

बेइजिङ, ७ मङ्सिर। चीनमा समुदायमा आधारित गैर नाफामुलक संस्थाहरूको संख्या झण्डै चार लाख पुगेको छ । नागरिक मामिला सहायक मन्त्री झान चेङफुले तीन लाख ९३ हजार गैर नाफामुलक सामुदायिक संस्थाहरू

‘गुरु नानकको विचारले सत्मार्गतर्फ अघि बढ्ने प्रेरणा मिल्छ’

काठमाडौँ, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिख धर्मका संस्थापक गुरु नानकको ५४९औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण शिख धर्मावलम्बीमा शान्ति र