Logo
प्रमुख समाचार

काश्मिरमा भएको भिडन्तमा छ लडाकूको मृत्यु

काठमाडौँ,७ मङ्सिर । सधैँ अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा छ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ । काश्मिरको

विस्तृत पढ्नुहोस
मेक्सिको सिमा पूरै बन्द गरिदिने ट्रम्पको चेतावनी

काठमाठौँ, ७ मङसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको पूरै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन्।सीमाक्षेत्रमा मध्यअमेरिकी देशहरूबाट आप्रवासीको आगमनका क्रममा शान्तिसुरक्षामा बाधा पुगेमा मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की नउले

त्रिवि अन्तरगतका आङ्गिक क्याम्सहरु आज बन्द

काठमाडौँ,७ मङ्सिर । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै कार्यालय र आङ्गिक क्याम्पस आज बन्द हुने भएको छ । त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा डा कमलप्रकाश मल्लको निधनको शोकमा विश्वविद्यालयले आफ्ना सबै कार्यालय

छ जनलाई पत्रकारिता पुरस्कार

पर्वत, ७ मङ्सिर : नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले जिल्लामा क्रियाशील छ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । उक्त शाखाको १०आँै साधारणसभाका अवसरमा लामो समयदेखि सक्रिय रहेर विभिन्न सञ्चार माध्यममा

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार

काठमाडौँ, ७ मङ्सिर । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताए

जाइका नेपालको प्रमुखमा युमिको आसाकुमा

काठमाडौँ, ७ मङ्सिर / जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले नेपालको प्रमुखमा युमिको आसाकुमालाई खटाएको छ । यसअघिका प्रमुख जुन साकुमाको कार्यकाल सकिएलगत्तै आसाकुमालाई नेपाल प्रमुखमा पठाइएको जाइकाद्वारा बिहीबार जारी विज्ञप्ति

उत्साह जगाउने गरी काम गर्न मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, ६ मङ्सिर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न प्रदेश मातहतका मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

विकासको गति एक कदम भए पनि हरेक दिन लिनुपर्छः प्रधानमन्त्री

काठमाडौँ,६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताएका छन । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम

सुकुम्वासीको समस्या समाधानमा सरकारः अध्यक्ष दाहाल

काठमाडौँ,६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागेको बताएका छन । भरतपुर महानगरपालिका–२४ को

त्रिवि परीक्षाको सूचना टेलिफोनबाटै

काठमाडौँ,६ मङ्सिर । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ । विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध

भारतीय राष्ट्रपति र अस्ट्रेलियाली प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ,६ मङ्सिर । अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अष्टे«लियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन । चारदिने भ्रमणका क्रममा बुधबार बिहान राष्ट्रपति कोविन्द अष्ट्रेलिया पुगेका

क्यानडाली सञ्चार उद्योगलाई कर छुट र प्रोत्साहन

काठमाडौँ,६ मङसीर । क्यानडाको सङ्घीय सरकारले सङ्घर्षरत क्यानडाली सञ्चार उद्योगलाई नयाँ कर छुट र प्रोत्साहन उपलब्ध गराउने बुधबार घोषणा गरेको छ । क्यानडाली अर्थमन्त्री बिल मोर्निउले आगामी पाँच वर्षका लागि