वासिङ्टन, १४ वैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जे आबेबीच अमेरिकामा भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसमा शुक्रबार भएको
जनकपुरधाम, १४ वैशाख : गृहमन्त्री रामबहादुर थापाले प्रदेश नं २ को सरकारले प्रमुख जिल्ला अधिकारी राख्ने भन्ने कुरा आफूलाई जानकारी नभएको बताउनुभएको छ । गृह मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोेजित प्रदेश
काठमाडौं, १४ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छिन् । शनिबार रिपोर्टर्स क्लब नेपालले
बझाङ, १४ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा आबद्ध व्यक्तिले आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ । शुक्रबार मात्रै केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले
वासुदेव पौडेल–पोखरा, १४ वैशाख । सामुदायिक विद्यालयप्रतिको आकर्षण घट्दै गएको अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा भने विद्यार्थी सङ्ख्या बढ्दो क्रममा छ । गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाका साथै सम्बन्धित विद्यालयले
काभ्रेपलाञ्चोक, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीन वर्षभित्र सामुदायिक शिक्षा परिमार्जन गरी गुणस्तरीय बनाइसक्ने दाबी गर्नुभएको छ । एशियाली विकास बैंक एडीबीको रु छ करोड ऋण
बेइजिङ, १४ वैशाख । चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा आज सहभागी हुन आउनुभएका विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय
काठमाडौँ, १३ बैशाख । नीति निर्माण, लोकतन्त्र र मानवअधिकारका क्षेत्रमा लामो समयदेखि क्रियाशिल युवा अध्येता प्रताप पौडेललाई आज राजधानीमा अन्तर्रा्ष्ट्रिय अवार्ड प्रदान गरिएको छ । ग्लोबल युथ पाल्र्यामेन्टले उहाँलाई नीति
वैशाख १३, काठमाण्डौ । काठमाडौंको खुल्लामञ्च अतिक्रमण गरेर जथाभाबि सटर बनाउँदै बेचेको विषयमा काठमाडौं महानगरपालिकाले बल्ल चासो दिएको छ । स्थानीयले खुल्लामञ्च मासियो भनेर आन्दोलन नै चर्काएपछि महानगरपाकिलाका मेयरले अतिक्रमण
बेइजिङ, १३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको आज यहाँ आयोजित
काठमाडौँ, १३ वैशाख । काठमाडौँ महानगरपालिका पुरानो रत्नपार्क, शहीद मञ्चमा अतिक्रमण गरी खडा गरिएको संरचना भत्काउने पक्षमा देखिएको छ । काठमाडौँ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानसहितको टोलीले
काठमाडौं, १३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापीरुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्षमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका निर्धारण गर्ने बताएकी छिन् । भण्डारीले विकासका चुनौती सामना