Logo
प्रमुख समाचार

राष्ट्रपतिको राजकीय भ्रमणमा सवारी रुट परिवर्तन

काठमाडौं,११ बैशाख । आज राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका क्रममा छिमेक मुलुक चीनतर्फ जाँदै छिन् । राष्ट्रपतिले राजकीय भ्रमण गर्दा प्रयोग हुँदै आएको साविकको सवारी

विस्तृत पढ्नुहोस
प्रवासीद्वारा विद्यालयलाई पाँच लाख सहयोग

बेनी, ११ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा रहेको देउराली आधारभूत विद्यालयलाई प्रवासी एक परिवारले रु पाँच लाख आर्थिक सहयोग गर्नुभएको छ । विद्यालयमा कम्प्युटर कक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन

आज लोकतन्त्र दिवस, जनताले के पाए ?

वैशाख ११, काठमाण्डौ । आज बैशाख ११ गते अर्थात लोकतन्त्र दिवस । नेपालमा लोकतन्त्र बहाली भएको १३ वर्ष पूरा भएको छ । २०६२–६३ को १९ दिने अभूतपूर्व आन्दोलनबाट मुलुकमा आजकै

राष्ट्रपति भण्डारी आज चिन जाँदै, मन्त्री, मुख्यमन्त्रीदेखि सांसदसम्मको लस्कर

वैशाख ११, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि आज चिन प्रस्थान गर्दैछिन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुवै देशबीच

डडेलधुरामा यात्रुबाहक बस दुर्घटना, ६ को मृत्यु, २५ बढि घाइते

वैशाख ११, काठमाण्डौ । धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ । मृतकको सनाखत

लोकतन्त्र दिवस : नेता दवावमा-जनता बेखुसी

काठमाडौं ११ बैशाख । लोकतन्त्र दिवस। मुलुकमा युगान्तकारी परिवर्तन भएको दिन। दोस्रो जनआन्दोलनमार्फत सार्वभौमसत्ता र राजकीय सत्ता जनतामै फर्केको दिन, वैशाख ११ गते। त्यही आन्दोलनको बलमा १० वर्षे सशस्त्र युद्ध

भूकम्पको ठूलो धक्का महसुस, धादिङको नौविसेलाई केन्द्रविन्दु

काठमाडौं ११ बैशाख । बुधबार बिहान राजधानीसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान साढे ६ बजे भूकम्पको ठूलो धक्का महसुस गरिएको हो । बिहान ६ :२९ बजे

सुर्खेतमा शिक्षण अस्पताल आवश्यक छः उपप्रधानमन्त्री यादव

सुर्खेत, १० वैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शिक्षण अस्पताल आवश्यक भएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अवस्थित प्रदेश अस्पतालमा आज

लक्ष्य हासिल गर्न सुरक्षा क्षेत्रमा बजेट वृद्धि आवश्यकः गृहमन्त्री थापा

काठमाडौँ, १० वैशाख । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा क्षेत्रमा सरकारले बजेट वृद्धि गर्नुपर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेटबारे आज गृह मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उहाँले विकास र

प्रचण्ड प्रधानमन्त्री बन्दैछन्, ओलीभन्दा म सिनियर हुँ : झलनाथ खनाल(भिडियोसहित)

वैशाख १०, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एकतापछि वरियातामा आफूलाई अन्याय गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि

‘धर्मका नाममा आन्दोलनको नौटंकी भइरहेको छ’

काठमाडौं, १० बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले धर्मका नाममा आन्दोलनो नौटंकी भैरहेको आरोप लगाएका छन् । त्यस्तै, उनले राजतन्त्र फर्काउन खोज्नेलाई कानूनले ठीक पार्ने पनि चेतावनी दिएका

राष्ट्रपतिबाट जङ्गी अड्डा भवनको उद्घाटन

काठमाडौँ, १० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको आज उद्घाटन गर्नुभएको छ । सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ