Logo
प्रमुख समाचार

काठमाण्डौमा नक्कली उद्योग, विदेशी ब्रान्डको नाममा नक्कली सामग्री

कात्तिक २८, काठमाण्डौ । राजधानीमा नै विदेशी ब्रान्डको नाममा नक्कली सामग्री उत्पादन गरेर उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ । बहुराष्ट्रिय कम्पनीका ’हेड एन्ड सोल्जर’

विस्तृत पढ्नुहोस
क्यालिफोर्नियामा डढेलोः ५० जनाको मृत्यु

काठमाडौँ,२८ कात्तिक । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्

कृषि विश्वविद्यालयमा आगजनी

काठमाडौँ२८ कात्तिक । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मङ्गलबार साँझ ७ः३० बजे विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय र प्रशासन कार्यालय भवनको सिसा तोडफोडपछि आगजनी

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

रुपन्देही, २८ कात्तिक । नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध

लक्ष्य हासिल गर्न मित्रराष्ट्रबाट सहयोगको अपेक्षाः प्रम

काठमाडौँ,२८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरेका छन ।नेपाल भ्रमणमा रहेका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग आज प्रधानमन्त्री निवास

स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

काठमाडौँ २८ कात्तिक । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा

विश्व बैङ्कसँग १८ अर्बको सम्झौता

काठमाडौँ, २८ कात्तिक / पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र

प्रेस स्वतन्त्रतामा कसैसँग सम्झौता हुँदैन : सभापति आचार्य

काठमाडौँ२८ कात्तिक । नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताएका छन । विराटनगरमा आज पत्रकारहरुसँग छलफल गर्दै उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी

विकासको लागि प्रतिस्पर्धा जरुरीःबडू

काठमाडौँ२८ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले राजनीतिक प्रतिस्पर्धा अब विकासका लागि हुनुपर्ने बताएका छन । सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजना तथा नौ वटै

श्रीलङ्काः महिन्दा राजापाक्षको विरुद्ध अविश्वासको प्रस्ताव पारित

काठमाडौँ,२८ कात्तिक । श्रीलङ्काको पुनस्र्थापित संसदले बुधबार नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षको विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ । श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई मङ्गलबार पुनःस्थापना गर्ने

इजरेलद्धारा प्यालेस्टाइनी लडाकुका दर्जनौँ सैन्य स्थलमा भिषण आक्रमण

काठमाडौँ,२८ काक्तिक । इजरेलले सोमवार राति प्यालेस्टाइनी लडाकुका दर्जनौँ सैन्य स्थलमा लडाकु विमान प्रयोग गरेर आक्रमण गरिएको बताएको छ।प्यालेस्टाइनी पक्षबाट ३७० वटा रकेट प्रहार गरेपछि इजरेलले प्रत्याक्रमण गरेको हो। गाजा

विद्यार्थी नियमित गराउन दिवा खाजा

काठमाडौँ,२८ कात्तिक । विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाले गाउँपालिकाभित्रका २१ सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो ।