Logo
प्रमुख समाचार

प्रचण्ड र बादल डुबेको तातोपानी कुण्डको रहस्य यस्तो छ

कात्तिक २८, काठमाण्डौ । प्रकृति चिकित्सालयको नामले परिचित म्याग्दीको बेनीमा रहेको तातोपानी कुण्ड निकै चर्चित छ । विभिन्न रोगको उपचार हुने विश्वासका कारण हरेक महिना

विस्तृत पढ्नुहोस
‘न्यायालयको भ्रष्टाचार न्यूनीकरण गर्न सबै कानुनी व्यवसायी जिम्मेवार बन्नुपर्ने’

अत्तरिया, २७ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेशका इञ्र्चाज भीम रावलले सर्वसाधारणले न्यायको अनुभूति पाए मात्रै जनताले कानुनी व्यवसायीमाथि विश्वास गर्ने बताउनुभएको छ । नेपाल

‘एकै स्थानबाट पूजाआज गर्ने संस्कार’

हेटौँडा, २७ कात्तिक : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले छठ पर्वले विभिन्न जाति, समुदायको संस्कृति वेशभूषा, कलाको संवद्र्धन गर्दै धार्मिक सद्भावसहित एकै स्थानबाट पूजाआजा गर्ने संस्कार विकास भएकोमा

चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री हुम्लामा

काठमाडौँ,२७ कात्तिक । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै

गरीब विद्यार्थीलाई सहयोग

नेपालगञ्ज, २७ कात्तिक । कतार च्यारिटीअन्तर्गत बाँकेका अनाथ बालबालिका, अपाङ्गता भएका तथा गरीब विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । कतार सरकारको सामाजिक संरक्षण परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले आज एक

क्यालिफोर्निया डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

काठमाडौँ,२७ काक्तिक । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको

विश्वयुद्धका सय वर्ष

काठमाडौं । पहिलो विश्वयुद्ध समाप्त भएको एक सय वर्ष पूरा भएको छ, तर त्यतिबेला लडाइँमा ज्यान गुमाएका नेपालीका छोराछोरीको सम्झना नगरिएको भन्दै परिवारजनले दुःख व्यक्त गरेका छन्। विश्वयुद्ध लडेका बुवाको

उत्तर कोरियामा महिलामाथि चर्को यौनशोषण !

काठमाडौं । उत्तर कोरियाली अधिकारीहरूबाट महिलामाथि यौनशोषण हुने गरेको र त्यो प्रायस् दण्डहीन रहने गरेको मानवाधिकारवादी समूह ह्युमन राइट्स वाच एचआरडब्ल्यूको प्रतिवेदनले जनाएको छ। एचआरडब्ल्यूका अनुसार त्यस्तो शोषण व्यापक छ

मापसेमा परेका पाइलट निलम्बित

काठमाडौँ,२७ काक्तिक । भारतको हवाई उड्डयन नियामक निकायले मदिरा सेवन परीक्षणका क्रममा दोषी पाइएपछि एकजना वरिष्ठ पाइलटलाई तीन वर्षसम्म जहाज उडाउन नपाउने गरी रोक लगाएको छ। सरकारी स्वामित्वको एयर इण्डियाको

स्पाइडरम्यानका लेखक स्ट्यान लीको मृत्यु

काठमाडौँ,२७ काक्तिक । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ। सन् १९६१ मा लीले मार्भल कमिक्सका लागि द फ्यान्टास्टिक फोरुको रचना गरे अनि

देउसीभैलोबाटै जुटाए विद्यार्थीले शिक्षकको तलब

काठमाडौँ,२७ कात्तिक । देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला यहाँको एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन् । रघुगङ्गा गाउँपालिका–८

छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गरोस्ः राष्ट्रपति

काठमाडौँ, २७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना