Logo
प्रमुख समाचार

कांग्रेसको जागरण अभियान : को नेता कहाँ खटाईए ?, गगन थापा अछाममा (नामसहित)

काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रिय जागरण अभियानको सुरु गर्ने भएको छ । अभियान सफलताका

विस्तृत पढ्नुहोस
सरकारले जनताको अधिकार खोस्न खोज्यो ः सभापति देउवा

काठमाडौं, ७ बैशाख । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाउनुभएको छ । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान

ओली सरकार अब धेरै टिक्दैन् : देउवा

काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब धेरै नटिक्ने ठोकुवा गरेका छन् । नयाँ वर्षको अवसरमा काठमाडौं क्षेत्र

दार्चुलाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगे

नरेन्द्रसिह कार्की दार्चुला, ६ वैशाख : यो वर्ष समयमै दार्चुलाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको छ । संविधानत माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएपछि यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ ।

‘निर्यात प्रवद्र्धनका लागि सरकारले सघाउँछ’

काठमाडौँ, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । नेपाल पश्मिना उद्योग सङ्घको

साहित्यलाई समाज परिवर्तनको काममा उपयोग गर्नुपर्छः उपसभामुख

काठमाडौँ, ७ वैशाख । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले साहित्यलाई समाज परिवर्तनका लागि प्रयोग गर्नुपर्ने बताउनुभएको छ । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको १०औँ साधारणसभामा उपसभामुख तुम्बाहाम्फेले मिश्रकै साहित्यिक योगदानका कारण हामी

सरकारले खटाएको ठाउँमा कर्मचारी जानैपर्छ

कावासोती, ६ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानलाई कार्यान्वयन गर्न कर्मचारी समायोजन गरिएकाले कोही पनि कर्मचारीले खटाएको ठाउँमा जान्न भन्न नपाउने बताउनुभएको छ । उहाँले भन्नुभयो,

उद्योगीलाई सरकारले सहयोग गर्छ: अर्थमन्त्री

विराटनगर, ६ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले उत्पादन क्षेत्रमा अधिक लगानी गरेका उद्यमी र पूर्वाधार निर्माणमा संलग्न कम्पनीलाई सहयोग गरिने बताउनुभएको छ । मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित

राष्ट्रपतिसँगको भेटले जनप्रतिनिधि उत्साहित

बाँके,६ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् । “हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो

बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ

बेझाड, ६ वैशाख : बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको

आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन– प्रधानसेनापति

नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ ।‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह

जनताको जलविद्युतमा सभामुख महरा सहभागी

काठमाडौँ, ६ वैशाख । सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ