Logo
प्रमुख समाचार

विद्यालयमा स्काउट अभियान सञ्चालन–मुख्यमन्त्री राई

विराटनगर, ४ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको सहकार्यमा १३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेज स्काउट अभियान शुरु गरेको

विस्तृत पढ्नुहोस
जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्छः मन्त्री पण्डित

विराटनगर, ४ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–६ बुद्धचौकस्थित मुस्लिम कम्युनिटी सेन्टरद्वारा निर्माण गर्न लागिएको मुसाफिर खाना ९सामायिक

इन्डोनेसियामा चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको सम्भावना

जकार्ता, ४ बैशाख । इन्डोनेसियामा राष्ट्रपति र संसदका लागि बुधबार भएको आमनिर्वाचनको मतदान समय समाप्त भएको छ ।पूर्वदेखि पश्चिमी भाग करिब पाँच हजार किलोमिटर दूरी रहेको तथा ससाना हजारौं द्वीप

एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा

घाज्नी, अफगानिस्तान, ४ वैशाख । अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् । सो कारबाहीपछि तालिबानको नियन्त्रणमा रहेका विभिन्न २१

भारतमा बिहीबार दोस्रो चरणको निर्वाचन

नयाँदिल्ली, ४ बैशाख । भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन बिहीबार हुँदैछ । भारतीय निर्वाचन आयोगले दोस्रो चरणको चुनावअघि पश्चिम बंगाल राज्यमा विशेष चुनाव पर्यपेक्षकहरु खटाएको जनाएको छ । आयोगले बिहारका

चिलीमा हवाई दुर्घटना, छ जना मारिए

पुर्टोमोन्ट, ४ बैशाख । चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत छ जनाको मृत्यु भएको छ । चिली नागरिक उड्डयन प्राधिकरणले

‘विप्लवसँग वार्ता भैरहेको छ, मूल धारमा आउँछन’

हेटौंडा, ४ वैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई राजनीतिको मूल धारमा ल्याउने प्रयास भइरहेको बताएका छन् । प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा आयोजित प्रदेशस्तरीय

‘अर्को चुनावपछि ओली सरकार प्रतिस्थापन गर्छौं’

कैलाली, ४ बैशाख । । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरेका छन् । बुधबार प्रेस युनियन कैलालीले

शिक्षा क्षेत्रमा अब क्रान्ति सुरु भइसक्यो, माफिया लखेटिछन् : शिक्षा मन्त्री (भिडियो)

वैशाख ४, शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले ७६ सालभित्र नेपाललाई पूर्ण साक्षर देश घोषणा गर्ने दावी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग

एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ लाभकर निर्धारण, ७ दिनको म्याद

काठमाडौं, ३ बैशाख । ठूला करदाता कार्यालयले एनसेल कम्पनीले तिर्नु पर्ने पुँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ निर्धारण गरेको छ। टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा

१९ औँ शताब्दीको नोट्रेड्याम क्याथेड्राल, यसरी खायो ज्वालाले

वैशाख ३, काठमाण्डौ । भीषण आगलागीका कारण फ्रान्सको नोट्रेड्याम क्याथेड्राल (चर्च)मा ठूलो क्षति पुगेको छ । पेरिस सहरकै एक महत्वपूर्ण पर्यटकीय स्थानका रुपमा चिनिएको चर्च ऐतिहासिक मानिन्छ । विशेष ऐतिहासिक

कहाँ थन्किन्छन् हवाई दुर्घटनापछि आयोगले तयार पारेका प्रतिवेदन ?

वैशाख ३, काठमाण्डौ । पछिल्लो समय नेपालमा हवाइ दुर्घटना बढ्दै गएको छ । नेपालमा हवाई दुर्घटनापछि छानबिन समिति गठन गरिन्छ । समितीले प्रतिवेदन पनि तयार पार्छ तर कार्यन्वयनको नहुंदा पटक