Logo
प्रमुख समाचार

वर्षेनी हराउँछन् साँढे २ हजार बालबालिका, खोज्दैन सरकार

वैशाख ३, काठमाण्डौ । हरेक बाल बलिका भविष्यका देशका कर्णाधार भनिन्छ । सबै आमाबाबुको चाहाना हुन्छ छोराछोरीलाई बेलैबाट राम्रो शिक्षा दिने अनि सफल मान्छे बनाउने

विस्तृत पढ्नुहोस
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, ३ वैशाख । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले तालिबानले हालैमात्र आक्रमणका घटनाहरुलाई बढाई देशभित्र आक्रामक कारबाही गर्ने भनी दिएको अभिव्यक्तिको निन्दा गरेको छ । तालिबानका तर्फबाट आएको भनिएको यस्तो

खुल्लामञ्चमा सयौं सटर निर्माण, करोडौं घोटाला

काठमाडौँ, ३ बैशाख । राजधानीको मुटु भनेर चिनिने खुलामञ्चमा बिना टेन्डर, बिना बिल भरपाई ब्यापारिक प्रयोजनका लागि सटरहरुको निर्माण गरेर करोडौं रकमको हिनामिना गरेको भन्दै राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघले

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा

भीमदत्तनगर, ३ वैशाख । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द ९विप्लव० समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ । “विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति

उपभोक्ताको स्वास्थ्यलाई खेलवाड गर्ने हत्यारासरह हुन्: मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ वैशाख । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित उपभोक्ताको

वैशाख ९ गते पार्टी एकताले मूर्तरुप लिन्छ’

म्याग्दी, ३ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व मन्त्री भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताएका छन्। नेकपा म्याग्दीले

देउवा भ्रष्टाचारी भए जेल हाल्नुपर्छ : डा. महत (भिडियोसहित)

काठमाडौं, ३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले भ्रष्टाचार गरेको ठहर भए जेल हाल्नुपर्ने बताएका छन् । सोमबार प्राइम टाईम्स

विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त

काठमाडौँ, ३ वैशाख । नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको

नेपालमा कफी उत्पादनः किसानका लागि रोजगारी

काठमाडौँ, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कृषि क्षेत्रमा विविधीकरण, यान्त्रिकीकरण तथा औद्योगीकरण तथा आधुनिकीकरण गर्नुपर्नेमा जोडदिनुभएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले

भर्ना अभियान मात्रै होइन, टिकाउ अभियान पनि चाहिन्छ : अध्यक्ष सापकोटा

वैशाख ३, काठमाण्डौ । र।ाष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुले मनोमानी शुल्क नलिएको दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

पार्टीभित्र एकता जरुरीः सभापति देउवा

भीमदत्तनगर,२ वैशाख । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उहाँले अबको समयमा पार्टी एक ढिक्का

निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा

चितवन, २ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार निजी क्षेत्रसँग काम गर्न तयार रहेको बताउनुभएको छ । नेपाल सरकार, नेपाल उद्योग परिसङ्घ र चितवन उद्योग सङ्घले आज यहाँ आयोजना गरेको