Logo
प्रमुख समाचार

भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध

नयाँ दिल्ली, २ वैशाख । आम निर्वाचन चलिरहेका बेला भारतमा दुई जना प्रभावशाली नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ ।भड्किलो र निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति

विस्तृत पढ्नुहोस
विद्यार्थी भर्ना अभियानको निरन्तरता : कति प्रभावकारी ?

वैशाख १, काठमाण्डौ । सरकारले गर्ने अधिकांश अभियान सफल हुन सकेको छैन । विद्यार्थी भर्ना अभियान पनि पूर्ण रुपमा सफल हुन नसकेको सरकारी अभियान हो । यस वर्ष पनि आजदेखि

‘प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपत्तिजनक’

काठमाडौं, २ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि आपत्ति जनाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर सरकाले एक वर्षमा वुद्धिजीवि, पत्रकार

‘हिन्दूराष्ट्रको मुद्दा बोक्ने कांग्रेसको सभापति हुन्छ’

काठमाडौं, २ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आगामी १४ औं महाधिवेशनमा नेतृत्वमा आउने दाबी गरेका

धर्मनिरपेक्षता हाम्रो माग थिएन, कहाँबाट आयो ?

काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले मुलुकको अबको गन्तब्य र यात्रा के हुने भन्नेबारे वैचारिक छलफल चलाउनुपर्नेमा जोड

उपराष्ट्रपतिद्धारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण

रसुवा, २ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले आज यहाँ निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति तथा आयोजनाको अवस्थाका

पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी

सियोल, २ बैशाख । उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् । चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीबाट मङ्गलबार सुरुङको ‘बे्रक थु्र’ हुने

सुर्खेत, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘बे्रक थु्र’ गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई

दिपाबारे प्रश्न गर्दा दिपक यसरी जंगिए (भिडियोसहित)

काठमाडौं, २ बैशाख । चर्चित कलाकार दिपकराज गिरीले आफ्नो नाम दिपाश्री निरौलासँग जोडेर जथाभावी प्रश्न नगर्न पत्रकार ऋषि धमलालाई कडा चेतावनी दिएका छन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण

समता निकेतनलाई गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओली सुलभ मूल्यमा शिक्षा दिँदै आएको समता शिक्षा निकेतनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डसको प्रमाणपत्र आज हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समता फाउण्डेशनका

महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन

काठमाडौँ, २ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ को आज त्यहाँ आयोजत एक समारोहबीच उद्घाटन गर्नुभयो । सियान

राष्ट्रपति भण्डारी बैशाख ११ गते चीन जाने

काठमाडौं, २ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी यही वैशाख ११ गते चीन जाने भएकी छिन् । भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान