काभ्रेपलाञ्चोक, ३० चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डलाई नेपाल चलचित्र महासङ्घका रुपमा विकसित गरिने बताउनुभएको छ । तामाङ चलचित्र सङ्घद्वारा
हेटौँडा, ३० चैत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकको विकास एवं समृद्धिका लागि नेपालका जातीय समुदायबीच आपसी सदभाव, एकता, भाइचारा एवं सहकार्य आवश्यक भएको बताउनुभएको छ । अनेकतामा एकता,
काठमाडौं, ३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाल र नेपाली नागरिकको साथमा रहेको बताएका छन् । नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा
काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओली छिट्टै युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले यस्तो जानकारी दिएका हुन् । पत्रकार ऋषि
काठमाडौं, ३० चैत । महालेखा परीक्षक टंकमणि शर्माले मुलुकमा वाईडबडीपछि अर्को ठूलो भ्रष्टाचार काण्डको खुलासा गरेका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” मा
काठमाडौं, ३० चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीको तल्लो तहको एकता टुँगो लगाउनको लागि चन्द्रागिरी पुगेका थिए ।
काठमाडौं, २९ चैत । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी चिकित्सकको सेवा/सुविधाका बारेका सरकारले प्रतिवद्धता जनाए आन्दोलन फिर्ता हुने विश्वास दिलाए । उनले चिकित्सकको मागका बारेमा सरकार गम्भीर
बेइजिङ, २९ चैत । मध्य चीनमा भएको मालबाहक रेल दुर्घटनामा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो ।
काठमाडौँ, २९ चैत । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनस्पतिको व्यावसायिकखेती विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । वनस्पति विभागको ५९औँ वार्षिकोत्सव तथा २०औँ वनस्पति दिवसको अवसरमा उहाँले नेपालमा पछिल्लो
खार्तुम, २९ चैत । सुडानका राष्ट्रपति ओमार अल–बसिरलाई सत्ताच्यूत गरेर सुडानी सेनाले शासनसत्ता हातमा लिएसँगै चार महिनादेखि जारी जनप्रदर्शन अझ उग्र बनेको छ ।प्रदर्शनकारीले राजधानी खार्तुममा रातिको समयमा लगाइएको कर्फ्यु
क्वेटा, पाकिस्तान, २९ चैत । पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन्
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल शिक्षालाई व्यावहारिक बनाउन आधारस्तम्भ तयार गरिसकेको बताउनुभएको छ । आज टङ्गाल माध्यमिक विद्यालय, हाँडीगाउँको ५६ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले शिक्षालाई परिवर्तन गर्नका लागि व्यावहारिक शिक्षा