Logo
प्रमुख समाचार

पत्रकारको पीडा : ४ महिनामा कसरी मारिए ३२ पत्रकार ?

एजेन्सी । सुचना प्रवाह गर्ने पेशा हो पत्रकारिता । विश्वभर नै यो पेशालाई सम्मान दिइन्छ । तर हिंसाको सिकारमा पत्रकार पनि पर्ने गरेका छन् ।

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओली निवास फिर्ता

काठमाडौँ,१६ कात्तिक । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज साँझ निवास फर्किएका छन ।

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कानूनी कारवाही गरिने

काठमाडौँ,१६ कात्तिक । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा

प्रदूषण घटाउन औद्योगिक राष्ट्र जिम्मेबार हुनुपर्नेः मन्त्री यादव

काठमाडौँ,१६ कात्तिक । नेपालले वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड दिँदै त्यसका लागि ती राष्ट्रले वित्तीय सहायता बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री

‘संविधानसँग बाझिने प्रदेशका कानून स्वतः खारेज हुन्छ’

विराटनगर, १६ कात्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले

नेपाली काङ्ग्रेसको भूमिका जिम्मेवार हुनुपर्नेः सभामुख श्रेष्ठ

काठमाडौँ १६ कात्तिक । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका जनतालाई सुशासन एवं आर्थिक समृृद्धिको लागि प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको भूमिका जिम्मेवार हुनुपर्ने जानकारी गराएका छन । उनले

सानेपामा काङ्ग्रेसको चियापान शुरु

काठमाडौँ, १६ कात्तिक / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा शुरु भएको छ ।

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा विपक्षीसँग छलफल

ढाका, १६ कात्तिक : बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आउँदो डिसेम्बरका लागि तय भएको आमनिर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दलको गठबन्धनसँग बिहीबार साँझ छलफल गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी आवास ढाकामा स्थानीय

कास्मिरमा भाजपा नेताको हत्या

श्रीनगर, कास्मिर, १६ कात्तिक / अपरिचित बन्दुकधारीले बिहीबार राति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेता अनिल परिहर र उहाँका भाइको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरुले किस्तवार

अमेरिकामा फेरि मृत्युदण्ड

सिकागो, १६ कात्तिक। दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ । विद्युतीय विधिबाट पाँच वर्षमा मृत्युदण्ड दिइएको पहिलो घटना हो

जापान सरकारले विदेशी कामदार लिने विधेयक स्वीकृत ग¥यो

टोकियो, १६ कात्तिक / विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको

प्रधानमन्त्रीलाई पूर्ण लाभ,डिस्चार्जको तयारीमा

काठमाडौँ, १६ कात्तिक । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ ।छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन