Logo
प्रमुख समाचार

सी र ट्रम्पबीच व्यापार विवादबारे वार्ता

वासिङटन, १५ कात्तिक / अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार व्यापार विवादका बारेमा कुराकानी भएको छ । लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी

विस्तृत पढ्नुहोस
शिक्षक–कर्मचारीलाई फोन तथा सामाजिक संजाल प्रयोगसम्बन्धी मार्गनिर्देशन

काठमाडौँ,१५ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल र मोबाइल फोन दुरुपयोग नियन्त्रणका लागि मार्गनिर्देशन जारी गरेको छ । ‘सामाजिक सञ्जाल र मोबाइलको फोन सञ्चालन तथा

उत्तर कोरियाली राष्ट्रपतिको सिओल भ्रमण चाँडै

काठमाडौँ,१५ काक्तिक । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता कीम जोङ अनले चाँडै सिओलको भ्रमण गर्ने बताएका छन । गत सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर बैठकका

जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौँ,१५ कात्तिक । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् ।यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन पिजेसी ब्रिजसँग सहकार्य गरी

भारतको महाराष्ट्रमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२ पुग्यो

काठमाडौँ, १५ काक्तिक । भारतको महाराष्ट्र राज्यमा यो वर्ष स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट

कतार एयरवेजको विमानमा क्षति

काठमाडौँ,१५ कात्तिक । एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याँकरमा ठक्कर दिएको छ । कतार एयरवेजको क्युआर

नेपाल–भारत सीमा क्षेत्र अनुगमन

पाँचथर, १५ कात्तिक । पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो

न्याय सम्पादनमा कहीँ कतैबाट हस्तक्षेप नगरौः महान्यायाधिवक्ता खरेल

काठमाडौँ,१५ कात्तिक । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायिक प्रक्रियाअनुसार नै न्याय सम्पादन हुने भएकाले कहीँ कतैबाट हस्तक्षेप नगर्न आग्रह गरेका छन। विदुरमा आज जिल्ला सरकारी वकिल कार्यालय भवनको उद्घाटनपछि महान्यायाधिवक्ता खरेलले

अफगानिस्तानले नियन्त्रण गुमाउदैः अमेरिका

काठमाडौँ,१५ कात्तिक । अफगानिस्तान सरकारले पछिल्ला महिनाहरुमा देशव्यापी नियन्त्रण गुमाउँदै गएको र ठूलो संख्यामा स्थानीय सुरक्षाकर्मीको मृत्यु भएको एक अमेरिकी सरकारी संस्थाको पछिल्लो अध्ययनले देखाएको छ । संस्थाको अध्ययनमा तालिबान

shri-lanka-
श्रीलङ्काली राष्ट्रपतिले गरे संसदको निलम्बन फुकुवा,शक्ति सङ्घर्ष सुल्झने आशा

काठमाडौँ,५ कात्तिक । श्रीलङ्काका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक बोलाएको जनाइएको छ। अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको यो बैठकले मद्दत गर्ने विश्वास

दुर्घटनामा परेको विमानको एउटा ‘ब्लाक बक्स’ भेटियो

काठमाडौँ,१५ कात्तिक । इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर जेटबाट एउटा ब्लाक बक्स फेला परेको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुखले बताएका छन् । नयाँ विमान के कारणले दुर्घटनाग्रस्त भयो भन्ने पत्ता लगाउन

राष्ट्रपति भण्डारीद्वारा कतारमा रहेका नेपालीहरूलाई सम्बोधन

दीपेन्द्र अधिकारीः कतार, १५, कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गर्नु भएको छ । कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार(नेपाल मैत्री संघ लगायत