Logo
प्रमुख समाचार

कारागारमा कर्मचारी बोकेको बसमा आत्मघाती आक्रमण

काठमाडौँ, १४ कात्तिक । अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन्

विस्तृत पढ्नुहोस
सिँचाइ समस्या समाधान गर्छुः यादव

लहान, १४ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिपबोरिङ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मिर्चैया नगरपालिका–८

गुणस्तरीय शिक्षाका लागि छलफल

बाजुरा, १४ कात्तिक । बडिमालिका नगरपालिकाले शैक्षिक गुणस्तरको बाधकका रूपमा रहेका सवालको पहिचानका लागि जिल्ला बाहिर गएर पढ्ने विद्यार्थीसँग मङ्गलबार छलफल गरेको छ । माध्यामिक तहको शिक्षा आर्जन गर्दाको अनुभव

कांग्रेसको विधानमा विवाद

काठमाडौं १४ कार्तिक । कांग्रेसको मस्यौदा विधान विकल्पसहित केन्द्रीय कार्यसमितिमा पेस हुने भएको छ। विधानको अन्तिम मस्यौदामा पनि विधान मस्यौदा समिति सदस्यबीच सर्वसम्मति नभएपछि विकल्पसहित पठाइने भएको हो। कार्यसमितिको आकार

चुरे विनाश राष्ट्रिय समस्याः पूर्व राष्ट्रपति डा यादव

काठमाडौँ,१३ कात्तिक । पूर्व राष्ट्रपति डा रामवरण यादवले चुरे विनाश राष्ट्रिय समस्या भएको हुँदा स्थानीय, प्रदेश र सङ्घीय तीनै सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गरेका छन । आज जनकपुरस्थित सिद्धार्थ

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

काठमाडौँ, १३ कात्तिक । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो

नेपाल–चीन सांस्कृतिक सम्मेलन शुरु

काठमाडौँ, १३ कात्तिक / नेपाल–चीन सांस्कृतिक सहयोगअन्तर्गत अनुवाद र प्रकाशनसम्बन्धी दुईदिने सम्मेलन यहाँ शुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले संयुक्त रुपमा आयोजना गरेको

अन्जली दिदीले काष्ठमण्डप बाहिरै भाइटीका लगाउने

काठमाडौँ, १३ कात्तिक / तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले आउँदो तिहारमा पनि अन्जली मास्केले मन्दिर बाहिरै भाइटीका लगाउने तयारी गर्नुभएको छ । दिदीबहिनी नभएका दाजुभाइलाई बीस वर्षदेखि निरन्तर टीका

अमेरिकामा सुरक्षागार्डको हत्यारालाई मृत्युदण्ड

काठमाडौँ,१३ कात्तिक । अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले सन्

न्यूजिल्यान्डमा भूकम्प

काठमाडौँ,१३ कात्तिक । न्यूजिल्यान्डको मध्य क्षेत्रमा मङ्गलबार ६ दशमलब १ म्याग्नीच्यूडको भूकम्प गएको छ । भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् । वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको

खालेदा जियालाई सजाय दोब्बर,मुद्दाको सुनुवाई गर्न कारागारभित्रै अदालत

काठमाडौँ,१३ काक्तिक । बङ्गलादेशको उच्च अदालतले विपक्षी नेतृ खालेदा जियाको जेल सजायलाई पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको छ । सोमबार उनीमाथि पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।

श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद् गठन

काठमाडौँ, १३ कात्तिक । श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराएका छन । राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन