Logo
प्रमुख समाचार

लेस्टरका अध्यक्ष सहित पाँचजनाको हेलिकप्टर दुर्घटनामा मृत्यु

काठमाडौँ, १२ काक्तिक । बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको क्लबले जनाएको छ । थाइल्यान्डका अर्बपति व्यापारीसमेत रहेका विचाई श्रीवद्धानाप्रभा

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै राखिने

काठमाडौँ, १२ कात्तिक । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन्

मुख्यमन्त्री शेरधन राई उपचारका लागि बैंकक जाने

काठमाडौं, १२ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि बैंकक जाने भएका छन्। गर्धनको रोग पत्ता नलागेपछि उनी जाँच तथा उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक जान लागेका

ब्राजिलको नयाँ राष्ट्रपतिमा बोल्सोनारु निर्वाचित

ब्राकाठमाडौँ,१२ काक्तिक । ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र चुनावी अभियान एकदमै विभाजनकारी देखिएको थियो। दुवै पक्षले अर्को पक्ष विजयी भए ब्राजिल ध्वस्त हुने तर्क गरेका थिए। पूर्वसैनिक अधिकारी बोल्सोनारुले विगतमा सैनिक

एक सय ८८ जना बोकेको लायन एयर समुन्द्रमा खस्योे

काठमाडौँ,१२ काक्तिक । लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान जकार्ताबाट उडेको केही मिनेटपछि समुद्रमा खसेको इन्डोनेशियाका अधिकारीहरूले बताएका छन् । उडान नं। जेटी ६१० जकार्ताबाट पाङ्काल पिनाङका लागि गइरहेको थियो।

प्रदेश नं २ :नामाङ्कन र राजधानी तोक्न आयोग गठन

धनुषा, ११ कात्तिक / प्रदेश नं २ को राजधानी र नामाङ्कनको विषयमा सुझाव सङ्कलन गर्न प्रदेश सरकारले आयोग गठन गरेको छ । प्रदेश नं २ मन्त्रिपरिषद्को आज बसेको बैठकले नीति

राष्ट्रपतिको हातमा विश्वकप क्रिकेट ट्रफी

काठमाडौँ, ११ कात्तिक । विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज जानकारी लिएकी छन । संयुक्त अरब इमिरेट्स ९युएइ० बाट यही कात्तिक

स्वरोजगार कोषको चरम लापरबाही, बेरोजगार भन्दै रोजगारलाई पैसा बाँडेको खुलासा

काठमाण्डौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले पहिले नै रोजगार रहेका व्यक्तिलाई स्वरोजगार बनाएको पाईएको छ । राष्ट्रिय सतर्कता केन्द्रले हालै कोषका बारेमा गरेको अध्ययन र अनुसन्धानले पछिल्लो १५

श्रीलङ्कामा दुई प्रधानमन्त्री,अंगरक्षकले गोली चलाउदा एक युवकको मृत्यु

काठमाडौँ,११ काक्तिक । श्रीलङ्कामा देखिएको राजनीतिक अन्यौलकाबीच भएका प्रदर्शनमा आइतबार एक जनाको मृत्यु भएको छ ।पेट्रोल मन्त्री अर्जुना रनातुङ्गाको कार्यालयमा राष्ट्रपति पक्षधर समूह पुगी हातपात गर्नखोजेपछि मन्त्रीका गार्डले चलाएको गोली

चीनमा एक ह्प्तामा दुई अर्बपति जन्मदै

काठमाडौँ,११ कात्तिक । चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड यूएसबीले गरेको एक अध्ययनले जनाएको छ । चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६

देशी विदेशीको ध्यान चितवनको विकासमाः प्रचण्ड

काठमाडौँ,११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको विकासमा केन्द्रित भएको बताएका छन । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भौतिक

श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरे,को हो त प्रधानमन्त्री ?

काठमाडौँ,११ काक्तिक । श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक फरक कित्तामा देखिएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले