Logo
प्रमुख समाचार

भारतको गणतन्त्र दिवसमा ट्रम्प नआउने

काठमाडौँ,११ काक्तिक । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आउँदो गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा भारत आउन नसक्ने जानकारी दिएका छन। आउदो वर्षको गणतन्त्र दिवस

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरु

काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

पूर्व मुख्यमन्त्री खुरानाको निधन

काठमाडौँ,११ काक्तिक । भारतको नयाँदिल्लीका पूर्व मुख्यमन्त्री मदनलाल खुरानाको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । किर्ती नगरस्थित आफ्नै निवासमा खुरानाको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

ब्राजिलः सैनिक पृष्ठभूमि भएका उम्मेदवार विजयी हुने सम्भावना

काठमाडौँ,११ काक्तिक । ब्राजिलमा आइतबार राष्ट्रपतिका लागि दोस्रो चरणको मतदान हुँदैछ । यो निर्वाचनमा अनुदारवादी भनेर चिनिएका र सैनिक पृष्ठभूमि भएका जेयर बोल्सोनारो राष्ट्रपतिमा विजयी हुने अनुमान गरिएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा त्रमिक सुधार

काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ भएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहेका

समृद्ध नेपाल र सुखी नेपाली बनाउने बाटोमा प्रदेश सरकारः मन्त्री शेरधन

काठमाडौँ, ११ कात्तिक । देश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिका साझा सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित भएर लागिरहेको बताएका छन। प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आयोजित

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

गाईघाट, ११ कात्तिक । उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी

यहुदीहरू मर्नुपर्छु भन्दै बन्दुकधारीले गोली चलाए,११ को मृत्यु

काठमाडौँ,११ काक्तिक । अमेरिकाको पेन्सिलभानिया राज्यको पिट्सबर्ग शहरमा एकजना बन्दुकधारीको आक्रमणबाट ११ जनाको ज्यान गएको छ।ट्री अफ लाइफ नामक एउटा यहुदी प्रार्थनाघरमा स्थानीय समय अनुसार शनिवार प्रार्थना भइरहँदा ती बन्दुकधारीले

पाकिस्तानमा भारतीय च्यानलहरू प्रतिबन्ध

काठमाडौँ,११ काक्तिक । पाकिस्तानको सर्वोच्च अदालतले भारतका सबै टेलिभिजन च्यानलहरूमाथि पुनः प्रतिबन्ध लगाएको छ।एउटा तल्लो अदालतको आदेशलाई उल्टाउँदै सर्वोच्चले फेरि प्रतिबन्ध लगाउन आदेश दिएको हो। प्रधानन्यायाधीश साकिब निसारले पाकिस्तान भएर

श्रीलङ्ककाका राष्ट्रपतिद्वारा संसद् निलम्बन

कोलम्बो, १० कात्तिक/ श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् निलम्बन गर्नुभएको छ। प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रीपरिषद् विघटन भोलीपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गर्नुभएको हो ।

‘मधेशी दलहरुले जनताको भावना सत्तासँग साटेको आरोप’

पर्सा, १० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कानूनको सर्वोच्चता र लगानी सुरक्षित हुने वातावरण भए मात्र विदेशी लगानी नेपाल भित्र्याउन सकिने बताएका छन् ।

सिरिया समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : सुरक्षा परिषद

संयुक्त राष्ट्रसंघ, १० कात्तिक / संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियाको समस्या राजनीतिकरुपमा समाधान गर्नुपर्नेमा सहमत भएको छ । उक्त परिषदका सबै सदस्य यस विषयमा सहमत भएको समाचारमा जनाइएको छ ।