Logo
प्रमुख समाचार

एसिया प्यासिफिक सम्मेलन आजदेखि : ४५ देशका झण्डै १५ सय प्रतिनिधि

काठमाडौं १४ मंसिर ।  एसिया प्यासिफिक सम्मेलन आज शुक्रबारदेखि काठमाडौंमा सुरु हुन लागेको छ । सम्मेलन मा सहभागि हुन विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरु आउने क्रम

विस्तृत पढ्नुहोस
सामाजिक लोकतान्त्रिकीकरणको अभियानमा जोड

काठमाडौँ,१३ मंसिर । उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकमा सामाजिक लोकतान्त्रिकीकरणको अभियान सञ्चालन आवश्यक भएको धारणा राखेका छन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि

सुरक्षा परिसरभित्रै आक्रमण दश जनाको मृत्यु

काठमाडौँ,१३ मंसिर । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सुरक्षा परिसरभित्रै भएको आक्रमणमा परी कम्तीमा दश व्यक्तिको मृत्यु हुनको साथै अन्य १९ जना घाइते भएका छन् । अल जजिरा टेलिभिजन च्यानलले

मुख्यमन्त्री स्वच्छता अभियान

जनकपुरधाम, १३ मङ्सिर । प्रदेश नं.२ सरकारले जानकी मन्दिर परिसरको सौन्दर्यीकरण कार्यक्रमबाट विकास निर्माण कार्यको शुभारम्भ गरेको छ । मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जानकी मन्दिर सौन्दर्यीकरण योजनाको शिलान्यास गरी प्रदेशको विकास

रोयल्टी नबुझाउने क्यासिनो सञ्चालन गर्न नदिइनेः मन्त्री अधिकारी

काठमाडौँ,१३ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वर्तमान सरकारले शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले मजदूरको जीवनमा ठूलो परिवर्तन ल्याउने बताएका छन । नेपाल स्वतन्त्र होटल,

शरणार्थीकी छोरी देखि जर्जियाको राष्ट्रपतिसम्म

काठमाडौँ,१३ मंसिर । जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित भएको खवर प्राप्त भएको छ । सत्तारुढ दलका तर्फबाट उम्मेदवार भएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति बनेकि छन । करिब

जी२० सम्मेलनमा भाग लिन ट्रम्प अर्जेन्टिना प्रस्थान

काठमाडौँ,१३ मंसिर । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२० ९जी२०० को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना जाने कार्यक्रम रहेको जनाइएको छ । यो बैठकमा राष्ट्रपति ट्रम्पले व्यापारसम्बन्धी चीनसँगको

अफगानिस्तानमा सैनिक मारिएको अमेरिकी रक्षा मन्त्रालयद्धारा पुष्टि

काठमाडौँ,१३ मंसिर । अफगानिस्तानको घाज्नी प्रान्तमा मङ्गलबार तीन अमेरिकी सैनिक मारिएको समाचारको अमेरिकी रक्षा मन्त्रालयले बुधबार पुष्टि गरेको छ ।अमेरिकी रक्षा मन्त्रालय पेन्टागनद्धारा प्रकाशित एक विज्ञप्तिमा दुई सैनिक र एक

आङ सान सु की काठमाडौँमा-भिडीयोसहित

काठमाडौँ,१३ मंसिर । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की आजबिहान काठमाडौँ आइपुगेकि छन।

व्यक्तिगत लगानीमा बाल विकास भवन

काठमाडौँ,१३ मंसिर । जन्मगाउँका बालबालिका बर्खाका भिज्दै, हिउँदको चिसोमा कठ्याङ्ग्रिदै बाल विकास भवनमा पढेर बसेकोे देखेपछि बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका खर्कबहादुर पुन काउँचाको मन अमिलो भयो । खेल्दै सिक्ने उमेरका

सामाजिक अगुवाको स्मृतिमा छात्रवृत्ति प्रदान

बर्दिवास, १३ मङ्सिर । महोत्तरी जिल्लाका वरिष्ठ समाजसेवी स्व कृष्णप्रसाद पौडेलको स्मृतिमा ४१ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । स्व पौडेलको प्रथम वार्षिकीकै दिन बर्दिवास–१३ बिजलपुरास्थित श्री जनता माध्यमिक विद्यालयका

सीमा क्षेत्रीय रेलमार्गको दुई कोरियाद्वारा संयुक्त निरीक्षण

काठमाडौँ,१२ मंसिर । उत्तर र दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्न सहमत भएका छन् ।उक्त रेलमार्गको निरक्षण आगामी नोभेम्बर ३० बाट गर्ने सहमति भएको दक्षिण