Logo
प्रमुख समाचार

वार्तामै नबस्ने साउदी अरेबियाको भनाई अतिवादी : कतार

इस्तानबुल, १५ असार । कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध र नाकाबन्दीको समाधानका विषयमा पछिल्लो समय केही प्रयास भइरहेका बेला साउदी अरेबियाले कतारसँग वार्ता पनि

विस्तृत पढ्नुहोस
हङकङ्लाई निरन्तर सहयोग रहन्छ : चिनियाँ राष्ट्रपति

हङकङ, १५ असार । चिनियाँ राष्ट्रपति सि जिनपिङले विशेष प्रशासित क्षेत्र हङकङ्लाई चीन सरकारले सधैँ सहयोग गर्ने बताउनुभएको छ । उयहाँले भन्नुभयो– केन्द्र सरकारका हैसियतबाट चीनले आफ्नो विशेष प्रशासित क्षेत्र

सप्तरीमा सर्पदंशका बिरामीको चाप बढ्दै

राजविराज, १५ असार । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सर्पको टोकाइबाट उपचारका लागि आउने बिरामीको चाप बढेको छ । विगत केही समय यता तराई–मधेसमा बढेको चर्को गर्मीका कारण

धेरै ठाउँमा मतगणना जारी, २ ठाउँको नतिजा आयो

काठमाडौं १५ असार । दोस्रो चरणको चुनाव अन्र्तगत अधिकांस ठाउँमा मतगणना सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिकारनगरपालिकाको नेतृत्व चयनका लागि बुधबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फिर्ता

नयाँ दिल्ली, १४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोप अमेरिकाको चार दिने भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किनुभएको छ । उहाँ औपचारिक भ्रमणका लागि पोर्चुगल, नेदरल्याण्डस् र संयुक्त राज्य

सुडान काण्डका दोषी राणा जेल चलान

काठमाडौँ, १४ असार । सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताव राणा जेल चलान भएका छन् । सुडान घोटालाका आरोपित काठमाडौँ महानगरपालिका–४ कपन

निर्वाचन सुरक्षाका लागि गस्तीमा गइरहेको सेनाको जिप दुर्घटना

पाल्पा, १४ असार । रैमादेवी गाउँपालिका भुवनपोखरीमा निर्वाचन सुरक्षाका लागि गस्तीमा गइरहेको नेपाली सेनाको जिप आज दुर्घटनामा परेको छ । सेनाको ग१ज ५९६६ नंको सो जिप दुर्घटनाबाट रोल्पा निवासी सेनाका

मतदाताको उत्साहपूर्ण सहभागिता, कुन नेताले कहाँ कति बजे मतदान गरे ?

काठमाडौं १४ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन शुरु भएको छ । बिहानै देखि मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ । बिहान ७ बजे मतदान सुरु भएको मतदान बेलुका ५

मतदान जारी : कतै टन्टलापुर घाम कतै झरी

काठमाडौं १४ असार । आज स्थानिय तहको चुनावमा भिज्दै मतदान गर्नुपर्ने देखिएको छ । मौसमविद्ले आज दोस्रो चरण स्थानीय निर्वाचनका दिन मध्याह्नपछि ठूलो बर्षा हुने बताएका छन् । केही स्थानमा

स्थानिय तह चुनाव विशेष : मतदाता लाइनमा, ६३ हजार नेता बन्ने दौडमा

काठमाडौं १४ असार । स्थानिय तह दोस्रो चरणमा निर्वाचन अन्र्तगत आज मतदान हुँदैछ । अहिले बिहान ७ बजे मतदान सुरु भएको छ भने बुलुका ५ बजेसम्म मतदान जारी रहनेछ ।

५६ भाषा मरणासन्न अवस्थामा

धुलिखेल, १३ असार । भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले भाषाको विकास र संरक्षणका लागि विगत र वर्तमान अवस्थाका बारेमा संश्लेषण गर्न आवश्यक रहेको बताउनुभएको छ । प्रदेश नं ३ का

हामी आप्रवासीलाई राख्न चाहन्छौँ : बेलायती प्रधानमन्त्री

लन्डन (बेलायत), १३ असार । आफ्नो देशमा बसोबास गर्दै आएका आप्रवासीलाई फिर्ता गर्न नचाहेको बेलायत सरकारले जनाएकोे छ । सोमबार बेलायती प्रधानमन्त्री टेरिजा मेले आफू युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रबाट

Screenshot