Logo
प्रमुख समाचार

नेपाली श्रमिकको हकहित संरक्षणमा जोड

काठमाडौँ, १४ फागुन । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रवासी नेपाली श्रमिकको हकहित संरक्षणमा जोड दिनुभएको

विस्तृत पढ्नुहोस
कोरियाली युद्ध सकिएको घोषणा गरिने अनुमान

सोल,१३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्चस्तरीय नेता किम जोङ उनको भियतनामको हनोइमा हुन गइरहेको शिखर सम्मेलनमा कोरियाली प्रायःद्वीपमा १९५० बाट ५३ सम्म सुरु भएको कोरियाली

नागरिकका अधिकार कुण्ठित हुनुहुँदैनः डा महत

काठमाडौं, १३ फागुन । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कुनै पनि बहानामा आमनागरिकका अधिकार कुण्ठित हुन नहुने बताउनुभएको छ ।नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको ‘साइबर कानून र

भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका सास्ती

दोङदाङ, भियतनाम,१३ फागुन । उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उहाँ सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै

चिनीया सामानमाथि लागेको करबृद्धि हटायो अमेरिकाले

वासिङ्टन, १३ फागुन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताउनुभएको

क्युबामा नयाँ संविधानका बारेमा जनमतसङ्ग्रह

हवाना, १३ फागुन । संयुक्तराज्य अमेरिकाको निरन्तरको दबाब एवं भेनेजुएलाको समाजवादी सरकारलाई समर्थन गरेका कारण समस्यामा परेको क्युबामा नयाँ संविधानका लागि आइतबार जनमतसङ्ग्रह भएको छ । चुनावको परिणाम आइतबार प्राप्त

मातृभूमिको विकासमा योगदान गर्न आह्वान

काठमाडौँ,१३ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई मातृभूमि नेपालको विकासमा योगदान गर्न आह्वान गर्नुभएको छ ।संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका उहाँले गैरआवासीय

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १३ फागुन ।उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले आज शिष्टाचार भेट गरी नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने

कार्यदल भंग गर्दा योगेशलाई किन आपत्ति ? (भिडियो)

फागुन १३, काठमाण्डौ । सांगठनिक एकता प्रक्रिया पूरा गर्न सत्तारुढ दलको स्थायी कमिटिले गठन गरेको कार्यदल भंग गरिएपछि अन्योल बढेको छ । विधानअनुसार जुन कमिटीले कार्यदल गठन गर्यो त्यसैले भंग

मन्त्री पुनद्वारा आफूले पढेको विद्यालयलाई पाँच लाख सहयोग

रोल्पा, १३ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि रु पाँच लाख सहयोग गर्नुभएको छ । रोल्पा सदरमुकाम लिबाङमा रहेको

स्वास्थ्यमन्त्री यादव भारत प्रस्थान

काठमाडौँ, १३ फागुन । उपप्रधान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’सम्बन्धी चौथो सम्मेलनमा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

घुस काण्ड, वाइडबडी प्रकरण र भ्रष्ट ठेकेदारमाथि छानविन सुरु

फागुन १२, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक नै घुस काण्डमा संलग्न भएको सार्वजनिक भएपछि छानविनको माग उठ्यो । भ्रष्टाचारीलाई उन्मुक्ति दिन खोजिएको भनेर पनि दबाब बढ्यो