विराटनगर, १२ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तराईमा लामखुट्टेबाट सर्ने रोगबाट हुने अकाल मृत्यु रोकथामका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनु
काठमाडौँ, १२ फागुन । सरकारले बढी प्रतिफल दिने र तुलनात्मक लाभ बढी भएका आयोजनामा मात्रै बजेट प्रस्ताव गर्नेगरी नयाँ कानूनी व्यवस्था गर्न लागेको छ । विगतमा तुलनात्मक लाभको मूल्याङ्कन नगरी
रुपन्देही, १२ फागुन : नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले एनसेलका टावरमा आक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ । प्रेस युनियनले आज
विराटनगर, १२ फागुन । प्रदेशसभा १ को आजको बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफलमा सहभागी सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड
काठमाडौं, १२ फागुन । संसदीय सुनुवाई समितिको बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । मधेसी र थारु आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइ गर्न भन्दै आज बस्ने भनिएको बैठक स्थगित भएको
काठमाडौँ, १२ फागुन । राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग आधार र मापदण्ड निर्धारण विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री
क्यालिफोर्निया,१२ फागुन । सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिनुभएको छ । उहाँले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताउनुभएको छ । हाल ब्लगिङ
काबुल,१२ फागुन । दुई दशकदेखि अफगानिस्तानमा जारी युद्धका क्रममा सन् २०१८ मा सबैभन्दा बढी नागरिक मारिएको राष्ट्रसङ्घको एक प्रतिवेदनले औंल्याएको छ । सन् २०१७ को तुलनामा सन् २०१८ मा नागरिकको
प्योङयाङ,१२ फागुन । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गर्नुभएको छ ।उहाँ रेलमा चढेर भियतनाम जानु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
वासिङ्टन, संयुक्त राज्य अमेरिका, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने बताउनुभएको छ ।
जनकपुरधाम,१२ फागुन । सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्र्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ अभ्यासका क्रममा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधिले एउटा ढुङ्गामा सवार भएर साक्षरता र भर्ना अभियानलाई सार्थक बनाउनुपर्ने
अशोक घिमिरे : काठमाडौँ, ११ फागुन : देशको आर्थिक मेरुदण्ड यातायात हो, यातायातबिना अघि बढ्न सक्छ को ? व्यापार, उद्योग धन्दा चल्छ यातायातले, यसको संरक्षण गरौँ है हाम्रै हातले । सार्वजनिक