Logo
प्रमुख समाचार

विमानस्थल नजिक ड्रोन उडाउन निषेध

लन्डन, ८ फागुन । बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र ड्रोन उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ ।अघिल्लो महिला बेलायतका अतिव्यस्त हिथ्रो

विस्तृत पढ्नुहोस
शाही युवा शक्तिले ढलेको त्रिभुवनको शालिक किन उठायो ?

काठमाडौं, ७ फागुन । राजावादी संगठन शाही युवा शक्ति नेपालले काठमाडौंको थानकोटस्थित् त्रिभुवन पार्कमा बेवारिसे अबस्थामा ढलेको त्रिभुवनको शालिक आज उठाएको छ। ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आफूहरुले

होन्डाले बेलायतमा रहेकोे प्लान्ट बन्द गर्दे, ३५०० रोजगारी सङकटमा

टोकियो,७ फागुन । कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना प्लान्ट बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको

अमेरिका–चीन व्यापार वार्ता मङ्गलबारदेखि

वासिङ्टन,७ फागुन । संयुक्तराज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्नेगरी व्यापार वार्ता वासिङ्टनमा मङ्गलबारदेखि शुरु हुने ह्वाइट हाउसले घोषणा गरेको छ । बेइजिङमा यसअघि भएको वार्ता विना सहमति टुङ्गिएको

थाईल्याण्डमा निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवार

बैङ्कक,७ फागुन । थाइल्याण्डमा आगामी मार्चमा हुने निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।स्थानीय संचार माध्यमहरुले मंगलबार दिएको जानकारीअनुसार संसदीय निर्वाचनका लागि देशभरीका निर्वाचन क्षेत्रमा गरेर

अमेरिकामा गोली हानी तीन बालबालिका सहित चारको हत्या

शिकागो, ७ फागुन । अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ ।सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला

काठमाडौं विद्या मन्दिरमा खेलकुद सप्ताह सुरु

काठमाडौं, ७ फाल्गुन। काठमाडौं विद्या मन्दिर (केभीएम) को खेलकुद सप्ताह सुरु भएको छ। मंगलबारदेखि सुरु भएको खेलकुद सप्ताह दश दिनसम्म चल्ने स्कुलका प्रिन्सिपल मिनकुमार कोइरालाले जानकारी दिए। विद्यार्थीको वृत्ति विकास

सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, ७ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिको ५८ औँ वार्षिकोत्सवका अवसरमा रासस गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा

सर्वोच्चका न्यायाधीश जोशीले दिए राजीनामा

काठमाडौं ७ फागुन । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । राजीनामा नदिने अडानमा रहेका जोशीले अचानक राजीनामा दिएका हुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामार्फत मंगलबार राष्ट्रपति समक्ष

कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाउन किसान र गरीबमुखी कार्यक्रम

सुर्खेत,७ फागुन । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार

प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ः राष्ट्रपति

काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ

प्रजातन्त्रमा जनता सर्वोच्च

काठमाडौँ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक व्यवस्थामा जनता सर्वोच्च हुने भएकाले सरकार उनीहरुप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उनानसत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा