Logo
प्रमुख समाचार

न्यूरोडलाई ‘नमूना व्यापारिक केन्द्र’को रुपमा विकास गर्नुपर्छ: मन्त्री यादव

काठमाडौँ, ५ फागुन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । खिचापोखरी न्यूरोड व्यापार सङ्घको

विस्तृत पढ्नुहोस
बर्नी स्यान्डर्स पनि चुनावी अभियानमा

वासिङ्टन,५ फागुन । अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने तयारी शुरु गर्नुभएको छ । अमेरिकी अखबार पोलिटिकोका अनुसार स्यान्डर्सले आफू उम्मेदवार हुन चाहेको

भेनेजुएला र अमेरिकी प्रतिनिधिबीच दुई पटक बैठक

काराकास,५ फागुन । भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टी गर्नुभएको छ । दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई ओटा बैठक भइसकेको

अमेरिका–चीन व्यापार वार्ताः सकारात्मक रहेको दुबैको भनाई

बेइजिङ,५ फागुन । संयुक्तराज्य अमेरिका र चीनका अधिकारीहरुबीच बेइजिङमा जारी व्यापार वार्ता शुक्रबार सकिएको छ, तर दुबै मुलुक यही साता वासिङ्टनमा वार्ता गर्न राजी भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड

भारु १० मा साडी, मलमा भागदौडको अवस्था सिर्जना

हैदराबाद,५ फागुन । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ मलमा महिला

भोलिदेखि तीनदिनसम्म प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै

काठमाडौँ, ५ फागुन। आगामी ६९ औं प्रजातन्त्र दिवस भोलिदेखि तीनदिनसम्म भव्यताका साथ मनाइँदैछ । यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापामाध्यम, एफएम रेडियो,

सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो

रामपुर, ५ माघ / पाल्पाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएको छ । सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने निजी

पुलवा आक्रमण : मृत सुरक्षाकर्मीको सम्झनामा शोक प्रदर्शन

नयाँ दिल्ली, भारत, ५ फागुन। भारत प्रशाशित काश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा ज्यान गुमाएका केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४१ जवानको सम्झना र सम्मानमा हजारौँ भारतीयले

गण्डकी प्रदेश सरकारको वर्षदिनः कानून निर्माणमा उपलव्धि

कास्की, ५ फागुन । गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा कार्यप्रगति समेटिएको पुस्तक ‘गण्डकी प्रदेश सरकारको एक वर्ष’ मा पहिलो कार्यप्रगतिको रुपमा कानून तथा कार्यविधि निर्माणलाई उल्लेख गरेको छ

छ महीनादेखि प्राध्यापकले तलब पाएनन्

रोल्पा,५ फागुन । रोल्पामा रहेको जलजला बहुमुखी क्याम्पसका प्राध्यापक कर्मचारीले लामो समयसम्म तलब नपाउँदा दैनिक जीवनयापन कठिन हुँदै गएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसका १६ प्राध्यापक र

श्रेष्ठको उपन्यास ‘द भ्यालेन्टाइन’ सार्वजनिक

काठमाडौं, ४ फागुन । सनिम श्रेष्ठको उपन्यास ‘द भ्यालेन्टाइन’ सार्वजनिक गरिएको छ।  एडिबि पब्लिकेशनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार राजन मुकारुङ, जुमुना जोशी, पत्रकार धनराज वास्तविक, निलकण्ठ तिवारी, चन्दा थापालगायतले

वैज्ञानिक आविष्कार र नवप्रवर्तनका लागि नयाँ नीति

काठमाडौँ, ४ फागुन । आर्थिक विकास, समृद्धि र एक्काइसौँ शताब्दी अनुकूल सामाजिक उन्नयनमा सघाउन सरकारले ¬‘राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७५¬’ ल्याउने भएको छ । मानिसको जीवनलाई गुणस्तरीय बनाउन