Logo
प्रमुख समाचार

भारतीय प्रधानमन्त्री मोदी आउनेभएपछि बारुलाको गुँड हटाइयो

कोलम्बो, २७ बैशाख । भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्री लङ्काली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

विस्तृत पढ्नुहोस
अनिश्चितकालीन शैक्षिक संस्था बन्द कार्यक्रम फिर्ता

कञ्चनपुर, २७ वैशाख । शुल्क वृद्धि फिर्ताको माग सार्दै आन्दोलनमा उत्रिएका छ विद्यार्थी सङ्गठनहरुले निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् । निजी विद्यालयसँग मङ्गलबार आठबुँदे सहमति गर्दै विद्यार्थी सङ्गठनले

चुनावी प्रचारमा माओवादीको आक्रमणबाट एमाले कार्यकर्ता मारिए

दोलखा २७ बैशाख । दोलखामा माओवादी कार्यकर्ताले एमाले कार्यकर्ताको हत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका २ स्थित जुगुमा चुनाव प्रचारप्रसार सकेर होटलमा बसिरहेका एक एमाले कार्यकर्ताको हत्या भएको छ

काँग्रेस एमालेको टोल–टोलमा चुनावी सभा पानीमा रुझ्दै मतदाता घरदैलोमा

भक्तपुर, २६ वैशाख । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन नजिकिँएसँगै भक्तपुरमा काँग्रेस र एमालेले टोल÷टोलमा चुनावी सभामा व्यस्त हुन थालेका छन् । नेपाली काँग्रेस मध्यपुर थिमिले आज बोडेमा आयोजना

जेठ १५ अघि नै दोस्रो चरणको चुनाव गर्नुपर्छ : डा. भट्टराई

पस्लाङ गोरखा, २६ वैशाख । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले संविधानअनुसारस आगामी जेठ १५ गते नै बजेट ल्याउनुपर्ने र त्यसअघि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्ने बताउनुभएको

भीम माविमा पक्की भवन निर्माण

म्याग्दी, २६ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा रहेको भीम माविमा तीनकोठे कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खाज वेलफेयर संस्थाको रु १५ लाख सहयोगमा विद्यालयमा सो कक्षाकोठा भवन

बालुवाटार बैठक सहमति नजिक, कसले के प्रस्ताव राखे ?

काठमाडौं २६ बैशाख । प्रमुख राजनीतिक शक्तिहरुबीच भएको बालुवाटार बैठक सहमति नजिक पुगेको छ । संविधान संसोधन, महाअभियोग प्रस्ताव टुङ्गो लगाउने, बजेट ल्याउने र दोस्रो चरणको चुनाव गर्ने चारवटा एजेण्डामा

इजिप्ट प्रहरी कारवाहीमा आठ विद्रोहीको मृत्यु

काएरो (इजिप्ट), २६ वैशाख । इजिप्टको दक्षिणी क्षेत्रमा प्रहरी कारवाहीमा आठ जना विद्रोही लडाकूको मृत्युभएको मेना न्यूज एजेन्सीले सोमबार जनाएको छ । सोहाग प्रवेश गर्ने सडक नजिकै लुकिछिपी बसेका इस्लामिक

गठबन्धनका नेताहरु प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं २६ बैशाख । संघीय गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुँदैछ । स्थानिय तहको चुनाव, संविधान संसोधन लगायतका विषयमा छलफल हुनेछ । संघीय गठबन्धन र सत्तारुढ दलबीच भएको सहमतिअनुसार

मतदानको निम्तो बाँड्दै माओवादी उम्मेदवार

काठमाडौँ, २५ वैशाख । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि सम्पूर्ण मतदातालाई पत्रमार्फत आग्रह गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार स्थानीय तहको निर्वाचनमा

अस्थायी शिक्षकको र्यालीमा प्रहरी हस्तक्षेप (फोटोफिचर)

काठाडौं, २५ बैशाख । आफूहरुको माग सम्बोधन नगरेको भन्दै स्थायी शिक्षकहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिबाटिकामा रिले अनसन बन्दै आएका अस्थायी शिक्षकहरुले आज निकालेको र्यालीमाथि प्रहरीले हस्तक्षेप

काठमाडौंलाई धुँवा र धुलोरहित शहर बनाउने जोशीको योजना

काठमाडौं, २५ बैशाख । काठमाडाैं महानगरपालिका नेपाली काँग्रेसकातर्फबाट मेयरका उम्मेद्वार राजुराज जोशीले धुँवा, धुलोरहित सहर निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्। काँग्रेसकातर्फबाट मेयरका उम्मेदवार जोशीले स्वच्छ, सफा, हराभरा, समृद्ध र सुन्दर सहर

Screenshot