Logo
प्रमुख समाचार

तेस्रो लिङ्गीको हैसियतमा नागरिकता र पासपोर्ट लिने पहिलो मै हुँ : शाही

काठमाडौं, २४ बैशाख । कैलाली चुहा नगरपालिका वडा.न.२ निवासि मोनीका शाहीले ‘अन्य’को रुपमा नागरिकता र पासपोर्ट लिने दक्षिण एशियामा आफु पहिलो भएको दावि गरेकि छिन्

विस्तृत पढ्नुहोस
भेनेजुयलाका राष्ट्रपति विरुद्ध महिलाहरु आन्दोलित

काराकास, २४ वैशाख । सेतो कपडा लगाएका हजाराँै महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनले राष्ट्रपति निकोलस मादुरोलाई ठूलो दबाब बढ्दै गएको देखिएको छ

काठमाडौँलाई बस्न लायक सहर बनाउँछु : बज्राचार्य

काठमाडाँै, २४ वैशाख । काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौँलाई बस्न लायक विश्वकै नमुना सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शनिबार यहाँ भएको सङ्घीय समाजवादी फोरम नेपाल

महाअभियोग प्रकरण टुङ्गो लगाउन सरकार र संसदमा गहिरो छलफलमा

काठमाडौं २४ बैशाख । महाअभियोग प्रस्तावको अन्यौलकाबीच सरकार र संसद दुईटै छलफलमा जुटेका छन् । ब्यवस्थापिका सांसदको बैठक आज बस्दैछ । आज बोलाइएको संसद बैठकमा महाअभियोग प्रस्तावका विषयमा छलफल गर्ने

संविधानसभा चुनाव बहिस्कार गर्ने पनि चुनावी मोर्चामा

काठमाडौँ, २३ वैशाख । दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०ले पनि स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने भएकोे छ । सो पार्टीले

चीनमा निर्मित ठूलो जेट विमानले पहिलो उडान गर्ने

बेइजिङ्ग, २३ वैशाख । चीनमै पहिलो पटक उत्पादित भीमकायको जेट विमानले चिनियाँ आकाशमा पहिलो परीक्षण उडान भर्ने भएको छ । एकसय अन्ठाउन्न सीट क्षमताको सि–९१९ मोडेलको उक्त जेट विमानले राजधानी

अदालतको आदेशपछि सरकार संकटमा

काठमाडौं २४ बैशाख । संसदमा दर्ता भएको प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग अघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएपछि सरकार संकटमा फसेको छ । आगामी कदमका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल

अदालतको फैसला स्वागतयोग्य छ : एमाले

काठमाडौँ, २२ वैशाख । नेकपा (एमाले) ले सर्वोच्च अदालतले ‘प्रधानन्यायाधीश सुशीला कार्कीलाई सोही पदमा फर्कन र उहाँविरुद्ध संसद्मा प्रस्तुत महाभियोग प्रस्ताव अघि नबढाउन’सम्बन्धी आज दिएको आदेशको स्वागत गरेको छ ।

विपन्न बालबालिकालाई सद्भाव छात्रवृत्ति प्रदान

कोहलपुर (बाँके), २२ वैशाख । नेपालगन्ज क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत अति विपन्न, मुस्लिम तथा मुक्त कम्लरी बालबालिकालाई सद्भाव छात्रवृत्ति प्रदान गरिएको छ । गरिबीका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने

अमेरिकामा स्वास्थ्य सम्बन्धी नयाँ विधेयक पारित

वासिङ्टन, २२  वैशाख । अमेरिकाको प्रतिनिधिसभा ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले स्वास्थ्यसम्बन्धी नयाँ विधेयक पारित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘नयाँ हेल्थ केयर बिल’लाई प्रतिनिधिसभाले पारित गरेको हो । यसअघिका

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लहान, २२ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका–२ स्थित जनक चौकमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पश्चिमतर्फ जाँदै गरेको

उमेद्वारलाई आज चुनाव चिन्ह दिइने

काठमाडौं २२ बैशाख ।  निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई आज चुनाव चिह्न दिंदैछ । पहिलो चरणको निर्वाचन कार्यक्रम अनुसार आज बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई

Screenshot