Logo
प्रमुख समाचार

उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन

काठमाडौँ, ८ वैशाख । बदलिँदो विश्व परिवेश सुहाउँदो गतिशील परराष्ट्र नीतिको दस्ताबेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन नेपाल सरकारले उच्चस्तरीय परराष्ट्र

विस्तृत पढ्नुहोस
बरुण नदी थुनियो : गृहमन्त्री निधिद्धारा क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन

काठमाडौं, ८ बैशाख । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संखुवासभाको अरुण नदीमा ठूलो ताल जमेकोले त्याहाँको पानी साबधानीपूर्बक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन दिनुभएको छ ।

बर्दिवास नगरपालिकामा नौ दलको संयुक्त प्यानल

बर्दिवास, ८ वैशाख । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा नौ दलले संयुक्त प्यानल दिने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा

अमेरिकी पूर्वराष्ट्रपति बुश अस्वस्थ, अझै अस्पतालमा

हाउस्टन (टेक्सास), ८ बैशाख । अचानक अस्वस्थ भै गत शुक्रबार उपचारार्थ भर्ना गरिनु भएका अमेरिकाका पूर्वराष्ट्रपति एवं बयोबृद्ध जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत रहनु भएको छ । उहाँको

निर्वाचनका लागि सुरक्षा प्रबन्ध मिलाउन कुनै सम्झौता हुन्न’

  बनेपा, ८ वैशाख । गृहसचिव लोकदर्शन रेग्मीले स्थानीय तहको निर्वाचनका लागि सुरक्षा प्रबन्ध मिलाउन कुनै सम्झौता नहुने बताउनुभएको छ । धुलिखेलमा आजदेखि सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किदै

काठमाडौं ८ बैशाख ।  भारत भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै हुनुहुन्छ । भारतको पाँचदिने राजकीय भ्रमणमा जानु भएका भण्डारी आज साँझ ७ बजे काठमाण्डु आइपुग्ने कार्यक्रम

काँग्रेसले जित्नुपर्छ : महामन्त्री कोइराला

काठमाडौँ, ७ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले समृद्ध राष्ट्र बनाउने हो भने नेपाली काँग्रेसले जित्नुपर्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘स्थानीय निर्वाचनमा

गच्छदारले गरे फेरि अर्को पार्टीसँग एकता

काठमाडौं, ७ बैशाख । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच आज एकता भएको छ । बिहीबार भएको एकतापछि पार्टीको अध्यक्ष

बुटवल उपमहानरपालिकाको मेयरमा आकांक्षीद्धारा उम्मेवारी घोषणा

प्रकाश खनाल : बुटवल,बैशाख ७ । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा बुटवल उपमहानगरपालिकाको मेयर पदमा बिभिन्न राजनीतिक दलका नेताहरुले आफुहरु उम्मेदवारको आकांक्षी रहेको घोषणा गरेका छन् । रिपोर्टर्स क्लव नेपाल

कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने : रक्षामन्त्रि खाँड

नेत्र प्रसाद मरासिनी, अर्घाखाँची ७ बैसाख । नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्रि बालकृष्ण खाँडले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने ठोकुवा गरेका छन् । नेपाल

बैतडीमा ठूला पार्टीमा आकाङ्क्षी बढी

बैतडी, ७ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि बैतडीमा नेकपा (एमाले) र नेपाली काँग्रेसबाट आकाङ्क्षी धेरै भएकाले उम्मेदवार छनोट गर्न सकस भएको छ । एकै

ट्रम्पद्वारा “अमेरिकन नै किनौ, अमेरिकन नै राखौ” आदेश जारी

वासिङटन, ७ बैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकन नै किनौ, अमेरिकन नै राखाँै” भन्ने कार्यकारी आदेशमा मङ्गलबार हस्ताक्षर गर्नु भएको छ । विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले हस्ताक्षर

Screenshot