Logo
प्रमुख समाचार

सीता एयरको विमान दुर्घटनाबाट सुरक्षित

सल्लेरी (सोलुखुम्बु), १० वैशाख । सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडाँैबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण

विस्तृत पढ्नुहोस
सत्तारुढ दल र मोर्चाको निर्णायक बैठक बालुवाटारमा सुरु

काठमाडौं, ९ बैशाख । सरकार, राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरमबीच बालुवाटारमा बैठक शुरु भएको छ । सरकारले मधेशी मोर्चालाई चुनावमा सहभागिता गराउने सुनिश्चताको लागि गृहकार्य जारी राखेकै बेला

तालीवानीको आक्रमणमा परी अफगानिस्तानमा १५० सैनिकको मृत्यु,

काबुल, ९ वैशाख । तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा

तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना, तीनको मृत्यु

मुस्ताङ, ९ वैशाख । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना.

मोर्चासँग सहमति जुटे निर्वाचन दुई चरणमा हुन्छ : उपप्रधानमन्त्री थापा

विराटनगर, ९ बैशाख । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चासँग प्याकेजमै सहमति गरी तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गरिने बताएका छन् । शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको

डिल्लीबजारमा खानेपानीको समस्या

काठमाडौँ, ९ वैशाख । डिल्लीबजार पिपलबोटका बासिन्दालाई घन्टौँ पानीको लाइन बसेर पानी भर्नुपर्ने समस्या छ । खानेपानीको समस्याका कारणले पानी किनेर पिउने, खाना पकाउने, लुगा धुने र अन्य काम गर्नुपर्ने

भावी प्रधानन्यायाधीश गोपाल पराजुलीले गरे न्यायालयको समिक्षा

काठमाडौं ९ बैशाख । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले न्यायपालिकाबारे भइरहेका सार्वजनिक टीका-टिप्पणीक आत्मसमीक्षा र सुधारको आवश्यकता रहेको बताउनुभएको छ ।नेपाल बार एसोसिएसनको पोखरामा आयोजित ४४ औं कार्यकारिणी परिषद्

बेलायती महारानीको एकानब्बेऔँ जन्म दिवस मनाइयो

लन्डन (बेलायत), ८ वैशाख । बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९१ औँ जन्म दिवस उहाँकै निवासमा शुक्रबार शान्त वातावरणमा मनाइएको छ । बेलायती रोयल हर्स आर्टिलरीले बकिङघम प्यालेस हुँदै अघि बढेको

मधेसी मोर्चा निर्वाचनमा जान सकारात्मक

काठमाडौँ, ८ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधनको विधेयक परिमार्जन गरी स्थानीय तहको निर्वाचनमा जान सकारात्मक देखिएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको प्रधानन्त्री पुष्पकमल

निर्वाचनमा विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौतीः गृहमन्त्री

बनेपा, ८ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि ११ जिल्लामा विप्लव माओवादीको गतिविधि सुरक्षा चुनौती भएको बताउनुभएको छ । आजदेखि धुलिखेलमा सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा

उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन

काठमाडौँ, ८ वैशाख । बदलिँदो विश्व परिवेश सुहाउँदो गतिशील परराष्ट्र नीतिको दस्ताबेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन नेपाल सरकारले उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन गरेको

बरुण नदी थुनियो : गृहमन्त्री निधिद्धारा क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन

काठमाडौं, ८ बैशाख । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संखुवासभाको अरुण नदीमा ठूलो ताल जमेकोले त्याहाँको पानी साबधानीपूर्बक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यबस्था मिलाउन निर्देशन दिनुभएको छ ।

Screenshot