Logo
प्रमुख समाचार

राप्रपाको चुनावी सभा सुरु

काठमाडौँ, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावमा पार्टीका कार्यक्रमलाई जनतासमक्ष पु¥याउन चुनावी सभा सुरु गरेको छ । देशका सबै अञ्चलमा गरिने उक्त

विस्तृत पढ्नुहोस
भूकम्प भएको दुई वर्षपछि पनि टहरामै पठनपाठन

(सुशील दर्नाल) : काठमाडौँ, ४ वैशाख । विनाशकारी भूकम्पले क्षति पु¥याएका राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्र आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् । भूकम्पले विद्यालय रहेको भवन भत्किएपछि

विमान अपहरणको हल्लापछि भारतीय विमानस्थलमा उच्च सतर्कता

नयाँ दिल्ली, ३ चैत । भारतीय प्रमुख तीन शहर मुम्बई, हाइदरावाद र चेन्नईस्थित विमानस्थलबाट आइतबार विमान अपहरण प्रयासको हल्ला चलेपछि उक्त विमानस्थलमा उच्च सतर्कता अपनाएको यहाँका अधिकारीले जनाएका भारतीय सञ्चारमाध्यमले

राजद्रोहको मुद्दा लागेका सिके राउत पुन: पक्राउ

काठमाडौं, ३ बैशाख । राजद्रोहको मुद्दा लागेका सिके राउत पुन: पक्राउ परेको छ । रुपन्देहीको मर्चवारमा उनीसहित समर्थकले फागुन पहिलो साता प्रहरी चौकीमा आक्रमण गरेर हतियार लुटेको आरोपमा उनको खोजी

संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग

काठमाडौँ, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग गर्दै निर्वाचन आयोगलाई आज स्मरणपत्र बुझाएको छ । पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले

मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा, ३ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रक्रिया सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका–२ स्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोही

देशभर भर्ना अभियान सञ्चालन

भक्तपुर, ३ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । यही वैशाख २ गतेदेखि

चिनियाँ जङ्गलमा डढेलो, करिब दुई हजार व्यक्ति परिचालित

हारविन (चीन), ३ बैशाख ।  चीनको उत्तरपूर्वमा अवस्थित एक जङ्गलमा शनिबार लागेको डढेलो निभाउन एक हजार दक्ष अग्नि नियन्त्रक अधिकारीसहित सोही सङ्ख्यामा स्वयम्सेवक परिचालन गरिएको छ । हेलोङ जियाङ प्रान्तको

आज ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं ३ बैशाख । स्थानीय तह निर्वाचनका लागि आइतबार देशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ७५ वटै

“मदर बम” आक्रमणमा परी ९४ जना लडाकुको मृत्यु

जललाबाद, २ वैशाख । अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट (आइएस) लडाकुको सङ्ख्या ९४ भन्दाबढी पुगेको छ । गत बिहीबार अमेरिकाले गरेको सो

बुर्किना फासोले पैँतालीस टन सुन उत्खनन गर्ने

वागढु (बुर्किना फासो), २ वैशाख । बुर्किना फासोको सुन उत्खनन सन् २०१७ मा ४५ टन पु¥याउने यहाँका प्रधानमन्त्री पाउल कावा थिवाले संसद् सम्बोधनका क्रममा बताउनुभएको छ । खानीमा भएका गतिविधिको

मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ : पौडेल

डुम्रे (तनहुँ), २ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । दुरा समाज नेपालको २४औँ वार्षिकोत्सवको आज दमौलीमा उद्घाटन गर्दै

Screenshot