Logo
प्रमुख समाचार

उमेद्वारलाई आज चुनाव चिन्ह दिइने

काठमाडौं २२ बैशाख ।  निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई आज चुनाव चिह्न दिंदैछ । पहिलो चरणको निर्वाचन कार्यक्रम अनुसार आज बिहान ११

विस्तृत पढ्नुहोस
महाअभियोग विरुद्ध बहुमत पुग्दै, हस्ताक्षर संकलन

काठमाडौं २२ बैशाख । प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव विफल पार्न हस्ताक्षर संकलन सुरु भएको छ । एमालेसहित दलहरु सत्तासिन दलका सांसदहरुलाई पनि महाअभियोग विरुद्धको प्रस्तावमा ल्याउन लागि परेका छन् ।

बेलायती राजकुमार फिलिपद्वारा छिट्टै राजकीय जिम्मेवारीबाट बिदा लिने

लन्डन (बेलायत), २१ वैशाख । बेलायती महारानी एजिलावेथ द्वितीयका श्रीमान् ड्युक अफ एडिनबरा, राजकुमार फिलिपले आगामी अगस्टदेखि सार्वजनिक जिम्मेवारी बहन नगर्ने वकिङघम राजदरबारले घोषणा गरेको छ । राजदरबारबाट बिहीबार जारी

पूर्व अमेरिकी राष्ट्रपतिको म्याक्रोँलाई समर्थन

पेरिस (फ्रान्स), २१ वैशाख । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा इमानुयल म्याक्रोँलाई समर्थन जनाउनुभएको बिहीबार म्याक्रोँको निर्वाचन अभियान समूहले जनाएको छ । ओबामाले फ्रान्सका राष्ट्रपतिमा मध्यपन्थी दावेदार

एमालेको चुनावी सभामा आक्रमण, तीन कार्यकर्ता घाइते

जाजरकोट, २१ वैशाख । कुशेगाउँपालिका–१ काफलवाटामा आयोजना भएको नेकपा (एमाले)को चुनावी सभामा आक्रमण भएको छ । नेपाली काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप एमालेको छ । सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र

पोखराको मेयर पदबाट माओवादीको उम्मेदवारी फिर्ता

पोखरा, वैशाख २१ । पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदबाट माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएको छ । कांग्रेससँग तालमेल गर्ने सहमतिपछि माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका हुन् ।

एमालेले बुझायो निर्वाचन आयोगलाई ध्यानाकार्षणपत्र

काठमाडौँ, २१ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ १५ अगाडि नै दोस्रो चरणको निर्वाचन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। एमाले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले आयोगलाई

कोइला खानी बिस्फोटमा कम्तीमा ३५ को मृत्यु

तेहरान, २१ बैशाख । इरानको एक कोइला खानीभित्र अचानक बिस्फोटको घटना हुँदा त्यहाँ कार्यरत कामदारहरु मध्ये कम्तीमा ३५ जनाको मृत्यु भएको तीनवटा अर्ध सरकारी समाचार समितिहरुले जनाएका छन् । इरानको

निर्वाचन विरोधी गतिविधि गर्ने तीनजना पक्राउ

चितवन, २१ वैशाख । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले गएराति तीनजनालाई नियन्त्रणमा लिएको छ । मनोनयन दर्ताको काम सकेर प्रचार प्रसारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जबर्जस्ती

निधिको ठाउँमा गृहमन्त्रीको जिम्मेवारी रमेश लेखकलाई !

काठमाडौं । गृहमन्त्री बिमलेन्द्र निधिले पदबाट राजीनामा दिएपछि रिक्त रहेको गृहमन्त्रीको पदमा नयाँ मान्छे ल्याउने र भएका मन्त्रीलाई नै जिम्मेवारी दिने भन्नेमा विवाद भएको छ । सभापति शेरबहादुर देउवाले भौतिक तथा

यस्तो छ आजको निर्वाचन कार्यतालिका

काठमाडौं २१ बैशाख । पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक निर्वाचन आयोगमा पुगेको छ । बुधबार साँझसम्मको तथ्यांकअनुसार

प्रधानमन्त्रीको सन्देश बोकेर किन जादैछन् परराष्ट्रमन्त्री फेरि दिल्ली ?

काठमाडौं २१ बैशाख । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत शुक्रबार भारत जाने भएका छन् । महत नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतको सम्मेलनका लागि त्यता जान लागेका हुन् । राष्ट्रपति विद्यादेवी

Screenshot