Logo
प्रमुख समाचार

चिनियाँ जङ्गलमा डढेलो, करिब दुई हजार व्यक्ति परिचालित

हारविन (चीन), ३ बैशाख ।  चीनको उत्तरपूर्वमा अवस्थित एक जङ्गलमा शनिबार लागेको डढेलो निभाउन एक हजार दक्ष अग्नि नियन्त्रक अधिकारीसहित सोही सङ्ख्यामा स्वयम्सेवक परिचालन गरिएको

विस्तृत पढ्नुहोस
आज ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं ३ बैशाख । स्थानीय तह निर्वाचनका लागि आइतबार देशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ७५ वटै

“मदर बम” आक्रमणमा परी ९४ जना लडाकुको मृत्यु

जललाबाद, २ वैशाख । अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट (आइएस) लडाकुको सङ्ख्या ९४ भन्दाबढी पुगेको छ । गत बिहीबार अमेरिकाले गरेको सो

बुर्किना फासोले पैँतालीस टन सुन उत्खनन गर्ने

वागढु (बुर्किना फासो), २ वैशाख । बुर्किना फासोको सुन उत्खनन सन् २०१७ मा ४५ टन पु¥याउने यहाँका प्रधानमन्त्री पाउल कावा थिवाले संसद् सम्बोधनका क्रममा बताउनुभएको छ । खानीमा भएका गतिविधिको

मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ : पौडेल

डुम्रे (तनहुँ), २ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । दुरा समाज नेपालको २४औँ वार्षिकोत्सवको आज दमौलीमा उद्घाटन गर्दै

प्रदर्शनीमा नेपाल–बेलायत सम्बन्धका आयाम

काठमाडौँ, २ वैशाख । नेपाल–बेलायतको दाँैत्य सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएका अवसरमा दुई देशबीचको सम्बन्धमा आयाम झल्कने ‘नेपाल ब्रिटेन बाइसेन्टेनरी प्रदर्शनी–२०७४’ को आयोजना गरिएको छ । नेपाल ब्रिटेन

जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग

काठमाडौँ, २ वैशाख । नेकपा (क्रान्तिकारी माओवादी)ले बृहत् शान्ति सम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीले जनयुद्धकालीन मुद्दाबारे सत्य निरुपण

विद्यालयलाई चार लाखको जग्गा दान

नुवाकोट, २ वैशाख । नर्जामण्डपका एक समाजसेवीले गाउँको प्राथमिक विद्यालयलाई रु चार लाख बराबरको दुई रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । तादी गाउँपालिकास्थित नर्जामण्डपको आलडाँडा प्राथमिक विद्यालयको लागि स्थानीयवासी

पत्रकारलाई फोटो तथा भिडियो तालिम

बनियानी (झापा), २ वैशाख । नेपाल पत्रकार महासङ्घ झापाको आयोजनामा आज पत्रकारलाई एक दिने फोटो तथा भिडियो सम्बन्धी तालिम दिइएको छ । बिर्तामोडमा आयोजित तालिममा अमेरिकी प्रोफेसर क्याली होपले पत्रकारलाई

अफगानिस्तानमा अहिलेसम्मकै ठुलो बम आक्रमण

काबुल, २ वैशाख । अमेरिकाले अफगानिस्तानको पूर्वी नानगारहार प्रान्तमा अहिलेसम्मकै ठूलो बम प्रहार गरेको छ । बमहरुको आमा मानिने एमओएबी बम इस्लामिक स्टेट (आईएस) लडाकूहरुको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार

एमाले सल्लाहकार परिषद पदाधिकारी : निर्वाचन घोषणा पत्रमाथि ३५ बुँदे सुझाव समेत प्रस्तुत

काठमाडौं, १ बैशाख ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकले उपाध्यक्षमा खगराज अधिकारी र सचिवमा राजेन्द्र गौतमलाई चयन गरेको छ । बिहीवार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको परिषद् बैठकले

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ : जबरा

काठमाडौँ, १ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना

Screenshot