काठमाडौँ,२४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन
चितवन,२४ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर
माघ २४, काठमाण्डौ । उच्चशिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या बढिरहेको छ । स्तरीय शिक्षाको खोजीमा बिदेसिने विद्यार्थी बढेसँगै मुलुकबाट वार्षिक रूपमा ठूलो धनराशि बाहिरिने गरेको छ । विदेशमा लिएको
नयाँ दिल्ली, २३ माघ / भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त प्रियंका गान्धीले बुधबार पदबहाली गर्नु भएको छ । पार्टी अध्यक्ष राहुल गान्धीले आफ्नै बाहिनी प्रियंकालाई केही दिन पहिले पार्टीको महासचिवमा
काठमाडौँ,२३ माघ । नेपाली काङ्ग्रेसले निश्चित कुनै घटनालाई आधार मानेर भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेताहरुलाई फौजदारी मुद्दा लगाउने विषयलाई गम्भीर रुपमा लिएको जनाएकोे छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज
काठमाडौँ,२३ माघ । गोरखापत्र संस्थानले वरिष्ठ पत्रकार तथा ‘मुना’ मासिक बालपत्रिकाका संस्थापक प्रधान सम्पादक गोकुलप्रसाद पोखरेललाई सम्मान गरेको छ । संस्थानको सहप्रकाशन मुनाको २९ औँ वार्षिकोत्सवमा यहाँ आज आयोजित कार्यक्रममा
टोकियो,२३ माघ । जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ । गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी
काठमाडौँ,२३ माघ । प्रमुख निर्वाचन आयोगलाई संवैधानिक निकायको स्वायत्ततामा असर तुल्याउने ढङ्गबाट कानून नबनाउन सरकार र संसदीय समितिलाई सुझाव दिएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा
वासिङ्टन,२३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गर्नुभएको छ । स्थानीय समयअनुसार मङ्गलबार राति
काठमाडौँ,२३ माघ । सङ्घीय संसदअन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन एक उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिका सभापति जयपुरी
लन्डन,२३ माघ । बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेताहरुलाई सम्बोधन गर्दै युरोपेली युनियन इयूबाट अलग्गिने ब्रेक्जिट गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताउनुभएको छ । प्रधानमन्त्री मेले
वासिङ्टन,२३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गर्नुभएको छ । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर