Logo
प्रमुख समाचार

जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु

बारामुल्ला, जम्मु काश्मिर / भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकूको मृत्यु भएको छ । बुधबार

विस्तृत पढ्नुहोस
राजधानी दुर्गन्धित मेयर विदेशको स्च्छ बाताबरणमा घुम्दै

काठमाडौं २४ साउन । नुवाकोटस्थित ओखरपौवाका बासिन्दाले अवरोध पुर्‍याएपछि राजधानी काठमाडौं महानगरभित्र जताततै फोहोर थुप्रिएको छ । झण्डै एक महिनादेखि राजधानी दुर्गन्धित बनेको छ । फोहोर नउठेर महानगर दुर्गन्धित छ

किन बन्दी बनाए झाँक्रीले १५ वर्षसम्म किशोरीलाई ?

काठमार्डौँ,२४ साउन । इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीय महिलालाई उनलाई बन्दी बनाइएको एक गुफाबाट १५ वर्षपछि मुक्त गरेको जनाएको छ। उनलाई गाउँकै झाँक्रीले १५ वर्षसम्म एउटा गुफामा बन्दी बनाएर राखेका

रुसमाथिको अमेरिकी नयाँ प्रतिबन्ध अगष्टको अन्त्यबाट लागु हुने

काठमाडौँ,२४ साउन । गत मार्चमा पूर्व जासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई ब्रिटेनमा स्नायु प्रणालीमा असर पार्ने विषबाट आक्रमण गरेको घटनालाई लिएर अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धहरू लगाउन लागेको छ। विदेश

क्यानाडेली सैनिक २४ वर्षपछि अफ्रिकी मिसनमा

काठमाडौँ,२४ साउन । उत्तरी मालीको घाँसे मैदानमा प्रवेश गर्नुअघि नाइजर नदीको माथिमाथि उडान भर्दै एउटा क्यानाडेली दुई–इन्जिनयुक्त सैनिक हेलिकप्टर मालीको विद्रोही इलाकामा पहिलो पटक प्रवेश गरेको देख्न सकिन्थ्यो । दुई

२०० अर्ब डलरका चिनीया सामानमाथि कर लगाउने अमेरिकाको तयारी

काठमाडौँ, २४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनीया सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ । दुवै मुलुकले व्यापारमा

महाधिवेशन सम्पन्न गर्न सकिने आधारसहितको कार्ययोजना पेश गर्न नेविसंघलाई निर्देशन

काठमाडौँ, २३ साउन  /नेपाली काँग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई महाधिवेशन सम्पन्न गर्न सकिने आधारसहितको कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । नेविसंघको आन्तरिक संगठन र महाधिवेशनलाई सहजीकरण गर्न काँग्रेसले गठन

मूल्यवृद्धि र कालो बजारी गर्नेलाई अंकुश लगाउँदै सरकार, यस्तो बन्दैछ नियम

साउन २३, काठमाण्डौ । दैनिक उपभोग्य वस्तुमा हुने कालोबजारी र मूल्यवृद्धिको कुनै सिमा नै छैन । नियमन निकायको निरिहताका कारण व्यापारीहरु मनपरी गरिरहेका छन् । सरकारले विषादी प्रयोग गरेर उपभोग्य

विश्वकर्मालाई ५ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं, २३ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । चन्दा संकलनको अभियोगमा मंगलबार काठमाडौंको

बलात्कारीलाई आजिवन जेल सजाय दिनुपर्छ : बार उपाध्यक्ष पाठक

काठमाडौं, २३ साउन । नेपाल बार एशोसिएशनकी उपाध्यक्ष एवम् बरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले बलात्कारका घट्नामा संलग्न दोषीलाई आजिवन जेल सजाय दिनुपर्ने बताएकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना

प्राकृतिक चिकित्सा र योगको अध्ययन

नवलपरासी, २३ साउन । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा र योग विषयमा अध्ययन÷अध्यापन गराउने भएको छ ।नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा र योग विषयमा तीन वर्षे

हेटौंडाको ओम्याक्स थ्रीडी फिल्म हलमा आगो लाग्यो

हेटौंडा, २३ साउन । हेटौंडामा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरमा रहेको ओम्याक्स थ्रीडी फिल्म हलमा आगलागी भएको छ। विहान ९ वजेदेखि लागेको आगो नियन्त्रणमा लिन भएको प्रयास करिव ३ घण्टापछि सफल भएको थियो।