Logo
प्रमुख समाचार

साउदीको बिमान क्यानाडा नउड्ने

काठमाडौँ,२२ साउन । साउदी अरेबियाको राष्ट्रिय ध्वजाबाहक विमान सेवाले क्यानाडाको टोरन्टोमा गर्दै आएका उडानहरु रद्द गर्ने भएको जनाएको छ ।उडानहरु अर्को सोमबारदेखि रद्द गरिएको र

विस्तृत पढ्नुहोस
किन अशान्त रहेको छ एक हप्तादेखि बाङ्ग्लादेश ?

काठमाडौँ,२२ साउन । बाङ्ग्लादेश गत एकहप्तादेखि अशान्त छ। एउटा सडक दुर्घटनामा दुई विद्यार्थीहरूको मृत्यु भएपछि सुरु भएका विरोध प्रदर्शनहरू जारी रहेका छन्।धेरैजसो युवाहरू सहभागी विरोध प्रदर्शनको माग सरकारले सडक सुरक्षाको

कानुन संकायमा कोटा प्रणाली खारेज

काठमाडौँ, २२ साउन । त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा एलएलबी नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ । त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थीसंगठनबीच

बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

सोलुखुम्बु, २२ । साउन गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ । तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि आज

कृषि विश्वविद्यालय नियमित सञ्चालनमा

चितवन, २२ साउन ।कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए । विश्वविद्यालयको

नेपाली कांग्रेसले राष्ट्र बनाउने अभियानमा अवरोध गर्यो : तामाङ

साउन २२, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता शेरबहादुर तामाङले नेपाली कांग्रेसले राष्ट्र बनाउने अभियानमा अवरोध गरेको आरोप लगाएका छन् । प्रधानन्यायाधीश नियुक्तिबारे एउटा निर्णय भइसकेर कुरा टुङ्गिए पनि प्रमुख

संसदीय सुनुवाइ समितिको निर्णयलाई स्वागत : अध्यक्ष केसी

काठमाडौँ, २१ साउन / राष्ट्रिय जनमोर्चाले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गर्ने संसदीय सुनुवाइ समितिको निर्णयलाई स्वागत गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको विज्ञप्तिमा जोशीले

यातायात एकाधिकार कागजमा तोडियो, व्यवहारमा उस्तै

काठमाडौँ, २१ साउन / राजधानीकै सडकमा खाल्डाखुल्डी नपुरिँदा ट्राफिक जामलगायत यातायातको आवागमनमा समस्या भएकाले समितिकै बैठकमा आउन ढिला भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत कार्यक्षेत्र रहेको संघीय संसद्को विकास

देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सिवी अधिकारी : काठमाडौँ, २१ साउन / मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ । मनसुन न्यूनचापीय रेखा नेपाल नजिक

छत्तिसगढमा १४ माओवादी विद्रोही मारिए

काठमाडौँ,२१ साउन । भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् ।सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् । सुक्माका प्रहरी अधिकृत

रातोपाटी डटकमको प्रधानसम्पादकमा सिम्खडा नियुक्त

काठमाडौं, २१ साउन । डिस्कभरी न्युज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकमको प्रधानसम्पादकमा पत्रकार जिवेन्द्र सिम्खडा नियुक्त भएका छन् । डिस्कभरी व्यवस्थापनले सोमबार पुल्चोकस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सिम्खडालाई प्रधानसम्पादकमा नियुक्त

प्रतिनिधिसभाः सार्वजनिक सुरक्षा विधेयक प्रस्ताव स्वीकृत

काठमाडौँ, २१ साउन / प्रतिनिधिसभाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ दवाफार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघि गृहमन्त्रीका तर्फबाट कानून, न्याय तथा