Logo
प्रमुख समाचार

भारतको ‘अहङ्कारी’ ब्यवहारबाट दुःखी पाकिस्तान !

काठमाडौँ । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्र्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् आज पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने बिषयलाई लिएर

विस्तृत पढ्नुहोस
अपराध नियन्त्रण गर्न सरकार कठोर बन्छ : मन्त्री बाँस्कोटा

काभे्रपलाञ्चोक, ६ असोज / सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आपराधिक गतिविधि रोक्न सरकार कठोर तरिकाले लाग्ने बताउनुभएको छ । काभे्रपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–३ स्थित सर्वमङ्गला बहुमुखी

तल्लो तहसम्म पार्टी एकीकरण गर्नुपर्छ : प्रचण्ड

चितवन, ६ असोज / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले पार्टीको तल्लो तहसम्मका कमिटी एकीकरण हुन नसक्दा प्रदेश सरकार र स्थानीय सरकारलाई आवश्यक सहयोग हुन

उत्कृष्ट नतिजा ल्याएर नेपालको शीर उँचो पार्न उपराष्ट्रपतिको आग्रह

काठमाडौँ, ६ असोज / चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गर्नुभएको छ । उहाँले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गर्नुभयो । यिपिन

जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ : मन्त्री पण्डित

भक्तपुर,६ असोज /सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताउनु भएको छ । आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी

सुरक्षा परिषदको बैठक जारी

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ ।  पछिल्लो समय देशको शान्ति सुरक्षाको अवस्था खस्किएको भन्दै आलोचना सुरु भएपछि परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले

तान्जानियामा डुङ्गा दुर्घटना, एक सयको मृत्यु, दर्जनौ वेपत्ता

काठमाडौँ । तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा एकसय जनाको मृत्यु हुनको साथै अन्य दर्जनौ वेपत्ता भएका छन् । तान्जानियाका उद्धारकर्ताहरुले शुक्रबार सो दुर्घटना भएको

नवनिर्वाचित सभापतिको शपथ

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा आज आयोजित

‘नेपाली श्रमिकको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह’

काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले आज शिष्टाचार भेट गरेका छन । सभामुखको सचिवालय सिंहदरबार भएको भेटमा सभामुख महराले साउदी अरबको ८८ औँ

माल्दीभ्समा राष्ट्रपतीय चुनावको व्यापक तयारी

काठमाडौँ । माल्दीभ्समा आगामी आइतबार हुने राष्ट्रपतिको चुनावका लागि ३८ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुमति दिइएको माल्दीभ्सको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको वक्तव्यमा ११ वटा अन्तर्राष्ट्रिय संस्थाका ३८

प्रतिबन्धको नाममा अमेरिकाले आगोसँग खेल्दैछ– रसिया

काठमाडौँ । रसिया र चीन बिरुद्ध लक्षित पछिल्हरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ । रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया

बहराइचको अस्पतालमा ७१ बालबालिकाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती सहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ । अस्पतालका मेडिकल प्रमुख डीके सिंहले