Logo
प्रमुख समाचार

अन्तिम खेलमा नेपाल आज नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै

काठमाडौं १८ साउन । आफ्नो ऐतिहासिक एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपाल शुक्रबार नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै छ। पहिलो खेल गुमाइसकेको अवस्थामा यो खेलले नेपालका

विस्तृत पढ्नुहोस
मन्त्री पुनले टेलिफोनमा जनताका गुनासा सुन्ने

काठमाडौँ, १७ साउन /ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले हरेक शुक्रबार मन्त्रालय र मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद गर्नुहुने भएको छ । मन्त्री पुनको सचिवालयका

अमेरिकी राजदूत टेप्लिजद्धारा राष्ट्रपति भण्डारीसँग बिदाई भेट

काठमाडौँ, १७ साउन / राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले आज बिदाई भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, आपसी

ट्रम्पलाई किम जोङ उनले लेखे पत्र

काठमाडौँ,१८ साउन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार नयाँ पत्र लेखेको जनाएको छ । ट्रम्पले बिहीबार ट्वीट गर्दै किमलाई धन्यवाद

न्युजल्याण्डकी प्रधानमन्त्री सुत्केरी विदाबाट काममा फिर्ता

काठमाडौँ,१७ साउन । न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पुरा गरेर काममा फर्किएकि छिन। झण्डै छ हप्ताको विदा सकेर उनि बिहीबार काममा फर्किएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले सो

कञ्चटमा पेस्तोल ताकेपछि संसदमा यसरी गर्जिइन निरु पाल, डिला संग्रौलाको साथ(भिडियोसहित)

साउन १७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की सांसद निरु पालले महिला सांसद नै सुरक्षित नभएको अवस्थामा आम महिलाहरु कसरी सुरक्षित हुन सक्छन् भन्दै संसद्मा प्रश्न गरेकी छिन् । प्रतिनिधीसभाको बिहीबारको

दुई तिहाईले जोशीको नाम अस्विकृत भए वैधानिक नै हुन्छ : डा. ज्ञवाली

काठमाडौं, १७ साउन ।संविधानविदन् डा. चन्द्रकान्त ज्ञवालीले संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम दुई तिहाईले अस्विकृत गरे त्यो वैधानिक हुने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब

खातीको चेतावनी : अदालतलाई निर्देशित र नियन्त्रण गर्न खोजे कसैको भलो हुँदैन्

काठमाडौं, १७ साउन ।  नेपाल बार एशोसिएशनका महासचिव खम्मबहादुर खातीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई सुनुवाई समितिले न्यायालयलाई होच्याउनेगरि प्रश्न सोधेको गुनासो पोखे । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘समितिका

मेरो बुबा को हो ?

काठमार्डौँ,१७ असार । पिटर पिकक एउटा रजिष्टर गरिएको चिठी पाएसँगै दङ्ग परेका थिए । उनले सोचेका थिए त्यो चिठी अनलाइनमा गरेको अनुरोध बमोजिम हुलाक कार्यालयमा ठूलो ज्याकेट आएको होला ।

काठबाट मुलुकलाई आत्मनिर्भर बनाउँछौँः वनमन्त्री बस्नेत

काठमाडौँ, १७ साउन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले काठकोे उत्पादनमा वृद्धि र त्यसको उपयुक्त व्यवस्थापनबाट मुलुकलाई आत्मनिर्भर बनाउने बताएका छन। मन्त्री बस्नेतले आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै मन्त्रालयले वन

राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित

काठमाडौँ, १७ साउन / राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम

जिम्बाबेः मतगणनाको नतिजामा ढिलाई, राजधानीमा विरोध प्रदर्शन

हरारे, १७ साउन / जिम्बाबेको राजधानी सहर हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीहरुले ढुँगामुढा र सवारी साधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र