Logo
प्रमुख समाचार

बिमान बेपत्ताको कारण पत्तानलाग्दा परिवारजन निरास

काठमार्डाैँ,१५ साउन । मलेसियाली विमान एमएच३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा

विस्तृत पढ्नुहोस
कम्बोडियाको निर्वाचनमा विश्वसनीयताको अभाव भएको इयूको भनाइ

ब्रसेल्स, १५ साउन / युरोपेली संघ (इयु)ले कम्बोडियामा भएको निर्वाचनमा विश्वसनीयताको अभाव भएको जनाएको छ । नागरिकको चाहना प्रकट नभएको र अहिलेका शासकको प्रभावमा निर्वाचनप्रतिको विश्वसनीयतामा कमी देखिएको इयुले सोमबार

इरानका राष्ट्रपतिसँग भेट्न ट्रम्प तयार

वासिङ्टन, १५ साउन / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानी राष्ट्रपति हसन रौहानीसँग भेट्न तयार हुनुभएको छ ।  सोमबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रपति रौहानीसँग आफू विनाशर्त भेटेर वार्ता गर्न

प्रधानन्यायाधीश जोशीबारे संसदीय समितिको कामप्रति नेकपाभित्रै असन्तुष्टी

जोशीका बारेमा सुनुवाई समितले तत्काल तटस्थ निर्णय गर्नुपर्छ : रामनारायण विडारी साउन १५, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीशका बारेमा जति सक्दो चाँडो निर्णय

शिक्षा पत्रकारिता पुरस्कार घिमिरे र गाउँलेलाई दिईने

काठमाडौँ, १४ साउन ।यस वर्षको १४औँ वार्षिक वाइवाइ राष्ट्रिय शिक्षा पुरस्कार द काठमाडौँ पोष्टका पत्रकार विनोद घिमिरे र आजको शिक्षा साप्ताहिकका पत्रकार रोशन क्षेत्री गाउँलेलाई प्रदान गर्ने भएको छ ।

दसैँअगावै नेकपाको आधारभूत तहसम्म एकता

प्रकाश सिलवाल : काठमाडौँ, १४ साउन / नेपाल कम्युनिष्ट पार्टीका जनसंगठनको एकता यही साउनभित्र हुने भएको छ भने प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रिया लम्बिने देखिएको छ । पार्टी सचिवालयबाट विधान

भाजपा महासचिव राममाधव नेपालमा, भोली विशेष गोष्ठी

साउन १४, काठमाण्डौ । भारतीय जनता पार्टीका महासचिव राममाधवको नेतृत्वमा भोली काठमाणडैमा एक दिने गोष्ठी हुँदैछ । गोष्ठीका लागि राममाधव आज नेपाल आएका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल

संसदीय सुनुवाई समितिको बैठक शुरु

काठमाडौं, १४ साउन । प्रधानन्यायाधीशमा सिफारिस कामु प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय लिन संसदीय सुनुवाइ विशेष समितिको बैठक शुरु भएको छ । जोशीको सुनुवाइ सकिइसकेको छ । त्यसैले आजको बैठकले उनलाई

‘फोरमसँग एकता हुनको लागि उपेन्द्र यादव सडकमा आउनुपर्छ’

काठमाडौं, १४ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको

जोशीलाई प्रधानन्यायाधीश बनाउने/नबनाउनेबारे श्रेष्ठ निर्णायक

काठमाडौं, १४ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन नगर्ने तयारी गरेको छ। तर जोशीलाई प्रधानन्यायाधीश बनाउने या नबनाउने भन्नेबारे सत्तारुढ दल

राष्ट्रसंघीय प्रमुखद्वारा मालिमा शान्ति स्थापना गर्न आग्रह

काठमाडौँ,१४ साउन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसले मालीमा राष्ट्रपतीय निर्वाचनका लागि शान्ति स्थापना गर्न आह्वान गरेका छन । उनले निर्वाचन प्रचार प्रसारका क्रममा अहिलेसम्म देखिएको वातावरणबाट आफू उत्साहित भएको

जापानमा प्रतिघण्टा १८० किलोमिटर वेगमा समुद्री आँधीपछि मुसलधारे वर्षा

काठमाडौँ,१४ साउन । जापानमा आएको शक्तिशाली समुद्री आँधीले मुसलधारे वर्षा र प्रतिघण्टा १८० किलोमिटर वेग भएको हावाहुरी निम्त्याएको छ। टाइफून जोङ्डारी नामक आँधी स्थानीय समय अनुसार गए राति १ बजे