Logo
प्रमुख समाचार

आर्थिक समृद्धिका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण –प्रधानमन्त्री

काठमाडौँ, १२ असार । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक समृद्धिका आधार तयार पार्ने लक्ष्य पूरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण

विस्तृत पढ्नुहोस
श्रमजीवी पत्रकारको हकहितमा सरकार प्रतिबद्धः मन्त्री बाँस्कोटा

पोखरा, १२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारिताको विकासका लागि आवश्यक ऐन कानूनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन। नेपाल पत्रकार महासंघ कास्कीको भवन निरीक्षण एवं

काँग्रेसलाई एक ढिक्का हुन सभापति देउवाको आग्रह

चितवन, १२ साउन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भएका कारण कमजोर बनेको बताउनुभएको छ । डेमोक्र्याटिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय

अक्सफोर्ड कलेजलाई अन्तर्राष्ट्रिय अवार्ड

चितवन, १२ साउन । अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ म्यानेजमेन्ट गैंँडाकोट विश्वमै उत्कृष्ट हुँदै अन्तर्राष्ट्रिय अवार्ड स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । विश्वका ११८ राष्ट्रलाईपछि पार्दै अक्सफोर्डले ‘इन्टरनेशनल स्टार

अनशन सफल पार्न ऋषि धमलाको महत्वपर्ण भूमिका : अर्याल

सरकार र डाक्टर केसीबीच भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरौं काठमाडौं, १२ साउन । गोविन्द केसीका तर्फबाट वार्ता टोलीको सदस्य रहेका अधिवक्ता ओमप्रकाश अर्यालले सरकार र गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन

‘शिक्षामन्त्रीको भूमिकाले उहाँको नैतिकता संकटमा पर्यो’ : अर्याल

सरकार र डाक्टर केसीबीच भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरौं काठमाडौं, १२ साउन । गोविन्द केसीका तर्फबाट वार्ता टोलीको सदस्य रहेका अधिवक्ता ओमप्रकाश अर्यालले सरकार र गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन

चिकित्सा शिक्षा विद्येयकले समग्र समस्याको समाधान गर्न सक्दैन् : साउद

काठमाडौं, १२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गर्ने कुरा अहिलेको मुद्दा नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अहिलेको

साउने झरीको पर्वाह नगरी उपत्यकाका नदी सफाइ

पूर्णप्रसाद मिश्र : काठमाडौँ, १२ साउन / साउने झरीको पनि पर्वाह नगरी उपत्यकाका नदी र चत्रपथ सफाइले निरन्तरता पाएको छ । प्रत्येक हप्ताको शनिबार सफाइ अभियन्ता वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा र

मुख्यमन्त्री राईद्वारा मोटरबोट उद्घाटन

इटहरी, १२ साउन : प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताउनुभएको छ । उहाँले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र

प्रधानन्यायाधीशका लागि जोशी योग्य कि अयोग्य ? भोली निष्कर्ष

साउन १२, काठमाण्डौ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई बिहीबार सांसदहरूले सिंहदरबारमा करिब दुई घण्टा प्रश्न सोधे । संसदीय सुनुवाई समितिका १२ सांसदले एक घण्टा ५० मिनेट लगाएर सोधेको

सीबीएसका कार्यकारी प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौँ,१२ साउन । अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरूले यौन दुर्व्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपबारे आफूहरूले अनुसन्धान गर्ने बताएका छन्। लेज मून्भेसले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको ६

७०० बालबालिका हिरासतमा

काठमाडौँ, १२ साउन । गैरकानुनी रूपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेक्रममा बाबुआमाबाट अलग पारिएका बालबालिकालाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराउन अदालतले तोकेको म्याद सकिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद आदेशका