Logo
प्रमुख समाचार

विन लादेनका अङ्गरक्षकको रिहाई

काठमाडौ,१२ साउन । ट्युनिसियाको अदालतले आतङ्कवादी गतिविधिमा लागेको आरोपमा मुद्दा लडिरहेका अलकायदाका पूर्व प्रमुख नेता ओसामा विन लादेनका अङ्गरक्षक सामी इदाउदीलाई रिहा गरेको छ ।

विस्तृत पढ्नुहोस
पाकिस्तानमा चुनावको परिणाम अस्वीकार

काठमाडौँ, १२ साउन । पाकिस्तानमा राजनीतिक पार्टीहरूको एउटा समूहले बुधवारको आमचुनावको परिणामलाई अस्वीकार गरेको छ। उक्त चुनावी परिणाम अनुसार पूर्वक्रिकेट खेलाडी इमरान खान ठूलो दलसहित प्रधानमन्त्री हुने देखिएको छ। तर

विकासका कार्यक्रमलाई प्राथमिकीकरणः प्रधानमन्त्री

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमलाई प्राथमिकीकरण गरिएको बताएका छन । राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष

सभामुख र उपसभामुख एउटै पार्टीको हुनुहुदैनः सभापति देउवा

चितवन, ११ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म काँग्रेसको आन्दोलन जारी रहने बताएका छन । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै भने, “सभामुख र

डा. केसी आईसीयूमा, कम्तिमा १० दिन उपचार गर्नुपर्ने

साउन ११, काठमाण्डौ । चकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै २७ दिन सम्म आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको आईसीयूमा राखेर उपचार भइरहेको छ । शिक्षण अस्पतालको १ नम्बर शैयामा

कांग्रेसले भन्यो : सरकार र डा केसीबीचको सहमति स्वागतयोग्य

काठमाडौँ, ११ साउन / प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार र डा गोविन्द केसीबीच गएराति भएको सहमतिको स्वागत गरेको छ । पार्टी केन्द्रीय कार्यालय ललिपुरमा आज पत्रकार सम्मेलन गरी पार्टी

चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता

जोहानेसबर्ग, ११ साउन / चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार औपचारिक भेटवार्ता भएको छ । चिनियाँ राष्ट्रपति चिनपिङ र रुसी राष्ट्रपति पुटिन गएको बुधबारदेखि ब्रिक्सको १०

संसद बैठक १० मिनेटको लागि स्थगन्

काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिजो राति सरकार र डाक्टर गोविन्द केसीबीच भएको सहमतिपत्र अध्ययन गर्न पाउनुपर्ने माग गरेपछि आजको प्रतिनिधि सभा बैठक दश मिनेटको लागि

डा गोविन्द केसीका माग सरकारले कार्यान्वयन गर्छ : मन्त्री अधिकारी

पोखरा, ११ साउन / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको

दुर्गा प्रसाईलाई कारबाही गर्नुपर्ने कांग्रेस सांसदहरुको माग

काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा

केसीसँग गरेको सहमतिबारे नेकपाद्धारा आफ्ना सांसदलाई बिफ्रिङ

काठमाडौं, ११ साउन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो सांसदहरुलाई जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान

डिएलएमा चुनावी सरगर्मी, टीकेप्रथा नमान्ने वकिलहरुको चेतावनी

काठमाडौं, ११ साउन । नेपाली कांग्रेस निकट वकिलहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन ९डिएलए०मा चुनावी सरगर्मी बढेको छ । नवलपुरस्थित गैंडाकोटको प्रचण्ड गर्मीमा कालोकोटेहरुलाई नेतृत्व छान्न चुनावले तताएको छ । यस