Logo
प्रमुख समाचार

वार्ता सफल बनाउन ऋषि धमलाको भूमिका महत्वपूर्ण रह्यो : डा.सुरेन्द्र भण्डारी

यसपटक भएको सम्झौता कार्यान्वयन हुन्छ भन्नेमा म विश्वस्त छु । -डा.सुरेन्द्र भण्डारी, संयोजक, केसी पक्षीय वार्ता समिति डा. गोविन्द केसीका मागमा सरकार सहमत भएर सम्झौता

विस्तृत पढ्नुहोस
सामाजिक सद्भावका लागि धर्मगुरुको सामूहिक प्रतिबद्धता

नेपालगञ्ज, ११ साउन । सामाजिक सहिष्णुता र सद्भाव कायम गर्न सक्रिय अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले सामाजिक सहिष्णुताका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । मञ्चको आज बसेको

१८०० भन्दाबढी आप्रवासी बालबालिकाको बाबुआमासँग पुनर्मिल

काठमाडौँ,११ साउन । मेक्सिकोबाट गैरकानुनी रूपमा सीमा पार गर्ने क्रममा बाबुआमाबाट छुट्टिएका १८ सयभन्दा बढी बालबालिकालाई तिनका अभिभावकसँगै राख्ने वा मुक्त गर्ने काम पूरा भएको अमेरिकी सरकारले जनाएको छ। आमाबाबुसँग

कहिल्यै भोट नहालेका इमरान भावी प्रधानमन्त्रीको चर्चामा

काठमाडौँ, ११ साउन । पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पु¥याएको छ । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी

सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

काठमाडौँ, ११ साउन । जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत निधन भएकोजानकारी दिएको छ।

पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा

काठमाडौँ,११ साउन । पाकिस्तानमा सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गरेका छन । नागरिकले स्वतन्त्र र शान्तिपूर्ण रुपमा आफ्नो अभिमत प्रकट गरिरहेको समयमा

बिपीको विचारलाई अवलम्बन गर्नुपर्छ : महामन्त्री कोइराला

नवलपरासी, १० साउन  : नेपाली काँगे्रसका महामन्त्री डा शशांक कोइरालाले नेपाली काँगे्रसका कार्र्यकर्ता अब एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । छत्तिसौँ बिपी स्मृति दिवसका अवसरमा काँगे्रस

इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी समायोजन गर्ने

काठमाडौं, १० साउन ।  सरकारले इन्टरनेटको मूल्य नबढाउने भएको छ। सरकारले इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी समायोजन गर्ने भएको हो। साउन १ देखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा

नेपाल सरकारबाट उचित सेवा/सुविधा नपाएको भारतीय शिक्षकहरुको गुनासो

काठमाडौं, १० साउन । ईन्डियन टिचर एशोसिएशन अफ नेपालका अध्यक्ष अरुण नारायण तिवारीले नेपाल सरकारबाट उचित किसिमको सेवा/सुविधा नपाएको गुनासो गरेका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालमा ईन्डियन टिचर एशोसिएशन

सरकार र डा. केसी पक्षबीच सात बुँदे सहमति

काठमाडौं, १० साउन । २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर वार्ता

‘मेडिकल कलेजलाई राष्ट्रियकरण गर्दैमा समस्याको समाधान हुँदैन्’ : डा. नारायण खड्का (भिडियोसहित)

काठमाडौं, १० साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भोलि बस्ने संसद बैठकमा आफ्नो पार्टीले अवरोध नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘अहिले अनशनरत

अमेरिकी दूतावास अघिल्तिर बिस्फोट

काठमाडाँै, १० साउन । बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनीया नागरिकलेबिस्फोटक पदार्थ पड्काएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ