काठमाडौँ,२२ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आम सहमतिमा मुलुकको परराष्ट्र नीतिको निर्माण गर्न राष्ट्रिय संवाद गर्नु आवश्यक रहेको बताउनुभएको छ । आफ्नो कार्यकालको दश महीनाको
काठमाडौँ,२२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणका बीच पनि चालू आर्थिक वर्षको पाँच महीनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री
काठमाडौँ,२२ पुस । भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम रहेको बताउनुभएको छ
काठमाडौँ,२२ पुस । कर्णाली प्रदेशका हिमाली जिल्लामा विद्यार्थीले हरेक वर्ष आधा किताब पढेर परीक्षा दिनु परेको छ । विद्यालयमा विषयगत शिक्षिक नहुनु र भएका शिक्षक पनि नियमित विद्यालयमा उपस्थित नहुनु
काठमाडौँ,२२ पुस । क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।आँधीपछि आएको बर्षा र बर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहरुको संख्या
काठमाडौँ,२२ पुस । मन्दिर प्रवेशमा रोक लगाउने प्रदर्शनकारीहरूको भिडलाई चुनौती दिँदै एउटा प्रसिद्ध हिन्दु मन्दिर प्रवेश गरेका दुई महिलाहरूले आफ्नो निर्णयबाट क्रोधित मानिसहरूको भिडसँग कुनै डर नभएको बताएका छन्। विरोध
काठमाडौँ,२२ पुस ।संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ । केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी
काठमाडौँ,२२ पुस । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ । विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिलाई प्रविधिको प्रयोग गरेर सहज, प्रभावकारी र व्यवस्थित बनाउन
काठमाडौँ,२२ पुस । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताईन।मोरङको बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधनको क्रममा उनले
काठमाडौं, २२ पुस । कलंकीको पिनाकल स्कलर्स एकेडमीको साइन्स प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेको पढाउने रोबोट अर्थात असिस्टेन्ट टिचिंग रोबोटको प्रदर्शन गरिएको छ । ४ जनाको समूहमा रहेका विद्यार्थीले पढाउने रोबोटको
काठमाडौँ,२१ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक न्यायसहितको आर्थिक विकास गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नेपाल कुरियर सेवा सङ्घको २४औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन
काठमाडौँ,२१ पुस । जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर ९रु।३४ करोड ७२ लाख० मा खरिद गरेका छन् ।