Logo
प्रमुख समाचार

गोविन्द केसीका प्रतिनिधि र सरकारबीच वार्ता पुन: सुरू

काठमाडौं, १ साउन । जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारबीच वार्ता पुन: सुरू भएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दुई पक्षबीच वार्ता पुन: सुरू

विस्तृत पढ्नुहोस
प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’अभियान

वीरगञ्ज, १ साउन । प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहँुच बढाउन ल्याएको बेटी पढाऔँ, बेटी बचाऔँ योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हँुदै गएको छ ।

उडिरहेको जहाजभित्रै सहायक पाईलटले सल्काए चुरोट ! अनि के भयो ?

१५३ यात्रु बोकेर उडिरहेको एयर चाइनाको एक जेट बिमानभित्रै बिमानका सहचालकले चुरोट पिउन थालेपछि संसारको ध्यान केन्द्रित गरेका छन । उडिरहेको बिमान भित्रै ति सहचालकले ईलेक्ट्रिक चुरोट सल्काएका थिए ।

पाकिस्थानका पुर्व प्रधानमन्त्रि र उनकि छोरीले कुन श्रेणीको खाना खादैछन जेलमा ?

काठमाडौ, असार ।शुक्रबार पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई ‘क’ श्रेणीको कैदीको सुविधा प्रदान गरिएको छ ।शरिफ आफ्नी श्रीमतीको उपचार गरेर स्वदेस फर्केकै दिन छोरी मरियम सहित बिमानस्थलबाटै पक्राउ परेका थिए

एकाधिकार कसैले फर्काउन सक्दैनः मन्त्री महासेठ

काठमाडौँ, ३२ साउन : सरकारले कुनै पनि प्रकारको एकाधिकार मान्य नहुने र फर्कने कुनै गुञ्जायस नै नरहेको स्पष्ट पारेको छ । लामो समयदेखि रोगका रूपमा रहेको एकाधिकारलाई अन्त्य गर्ने साहसिक

नेटो कहिल्यै बलियो हुँदैन : अमेरिकी राष्ट्रपति ट्रम्प

हेल्सिन्की, ३२ असार / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी संगठन, नेटो कहिल्यै बलियो संगठनका रुपमा स्थापित नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो– यो नेटो संगठन कहिल्यै बलियो पनि

अब मन्त्रालयको कामको ‘अनुगमनको पनि अनुगमन’

काठमाडौं, ३२ असार। सरकारले राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको अनुगमनका लागि प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले राष्ट्रिय प्राथमिकताको आयोजनाको कामलाई तोकिएकै समयभित्र

संसद्मा काँग्रेसको अवरोधले बैठक स्थगन

काठमाडौँ, ३२ असार / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन

माथेमा प्रतिवेदनप्रति सरकारले धारणा सार्वजनिक गर्नुपर्छ : मन्त्री बराल

‘अति संवेदनशील क्षेत्रलाई असर पार्नेगरि बन्द हड्ताल गर्नु उचित होइन’ असार ३२, बुटवल : प्रदेश पाचका सामाजिक विकास मन्त्री सुदर्शन वरालले माथेमा आयोगको प्रतिवेदनप्रति संघीय सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने

सरकारले गोविन्द केसीलाई मार्ने षडयन्त्र गर्दैछ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नियतवश नै डा. गोविन्द केसीको जीवनमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन् । सोमबार विज्ञप्ति जारी गरी देउवाले सरकार आफैले केसीको जीवन तलमाथि हुने परिस्थितिको

कांग्रेसद्वारा संसदमा अवरोध, बैठक स्थगित

काठमाडौं, ३२ असार । चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्ने कार्यसूचीमा राखेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। सभामुख कृष्णबहादुर महराले आफ्नो सिटबाट उठेर विरोध गरिरेका

चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुँदै

काठमाडौं ३२ असार : सरकारले अनसनरत डा.गाेविन्द केसीका माग बेवास्ता गर्दै सोमबार संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरेको छ। सोमबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक टेबुल गर्ने