Logo
प्रमुख समाचार

मेक्सिको पर्खाललाई बजेट नदिने तयारीमा डेमोक्राट पार्टी

काठमाडौँ,१७ पुस । संयुक्तराज्य अमेरिकाका सङ्घीय कार्यालयहरु बजेट अभावमा आंशिक बन्द भएको डेढ हप्ता भइसक्यो । अमेरिकी कङ्ग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्राट पार्टीले राष्ट्रपति डोनाल्ड

विस्तृत पढ्नुहोस
नक्कली विमान चालकका कारण ५० जनाका जागिर चट्

काठमाडौँ,१७ पुस । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको

सामुदायिक विद्यालय चलाउन महायज्ञ

काठमाडौँ,१७ पुस । विद्यार्थी अभावका कारण आठ वर्षदेखि बन्द रहेको सामुदायिक विद्यालय सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटस्थित शिद्धबाबा आधारभूत विद्यालय पुनः सञ्चालनमा ल्याउन

लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छः कोइराला

काठमाडौँ,१७ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन समयमै हुनुपर्ने बताएका छन ।नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले काङ्ग्रेस नेतृत्व तहले २०७६ फागुन

हुथी विद्रोहीले खाना चोरेको आरोप

काठमाडौँ,१७ पुष । विश्व खाद्य कार्यक्रम, डब्लूएफपीले यमनका हुथी विद्रोहीलाई उनीहरूकै नियन्त्रणमा रहेको क्षेत्रमा उपलब्ध गराइएको अति आवश्यक खाद्य सहायता अन्तै नलान आग्रह गरेको छ। संयुक्त राष्ट्र संघको एक निकायले

‘न्यायाधीशले निरुपण गर्नुपर्ने विवाद जनप्रतिनिधिले गर्न नसक्ने’

काठमाडौँ, १६ पुस । सर्वोच्च अदालतमा गाउँपालिका र नगरपालिकाको उपप्रमुखबाट न्यायाधीशले गर्नुपर्ने विवाद निरुपण गर्न नसक्ने उल्लेख गर्दै रिट निवदेन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय

पूर्वमन्त्री शर्माको निधन

काठमाडौं, १६ पुस । राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवं राप्रपा प्रजातान्त्रिक महिला संगठनकी संयोजक कमलादेवी शर्माको निधन भएको छ । पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ शर्माको उपचारको क्रममा ललितपुरको भैंसेपाटीस्थित् नेपाल

‘तीन तलाक’ विधेयक आज राज्य सभामा पेश हुदै

काठमाडौँ,१६ पुस । भारतीय संसदको तल्लो सदन, लोकसभाबाट पारित भएको तीन तलाकलाई अवैध मान्ने सम्बन्धी विधेयक सोमबार राज्य सभामा पेश गरिने भएको छ । मुस्लिम समुदायका महिलालाई आफ्नो लोग्नेले तीन

पशु चिकित्सा पढाउने सबै क्याम्पस अयोग्य

काठमाडौँ,१६ पुस । नेपालमा पशु चिकित्सा तथा पशुपालन शास्त्र भेटेरिनरी पढाउने सबै विश्वविद्यालयका क्याम्पसहरूले मापदण्ड पूरा गर्न नसकेपछि भर्ना लिन पाएका छैनन् । नेपाल पशु चिकित्सा परिषद्ले मापदण्ड पूरा गर्न

बंगलादेशः प्रधानमन्त्री शेख हसिना विजयी

काठमाडा१६ पुस । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजय हासिल गर्नुभएको छ । देशका विभिन्न भागमा हिंसात्मक घटनाबीच भएको बंगलादेशको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै विपक्षी

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६८ जना पुग्यो

काठमाडौँ,१६ पुस । फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा ६८ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी

कोरिया–अमेरिका स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनको तयारी

काठमाडौँ,१६ पुस । दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको