Logo
प्रमुख समाचार

जापानमा वर्षाबाट मृत्यु हुने २०४ जना, प्रधानमन्त्री प्रभावित क्षेत्रमा

टोकियो, २९ असार जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान

विस्तृत पढ्नुहोस
के अमेरीकाले ब्रिटेनसंगको ब्यापार सम्झौता खारेज गर्न खोजेकै हो त ?

काठमाडौँ, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट भनिने युरोपेली युनियनबाट ब्रिटेनको बहिर्गमन सम्बन्धी प्रधानमन्त्री टरिजा मेको योजनाअघि बढे संयुक्त अधिराज्यले संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौताहरू सम्भवतस् गर्न नसक्ने

विरोधकाबीच अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बेलायतको भ्रमण

लण्डन, २९ असार : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गर्नुभएको छ ।  उहाँको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि

डाक्टर केसीको अनशन तोड्न बल प्रयोग गर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं, २९ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले डा. गोविन्द केसीको अनशन तोड्न सरकारले बल प्रयोग पनि गर्न सक्ने चेतावनी दिएका छन् । शिक्षा विभाग र पत्रकार महासंघले

कृषि तथा वन विज्ञान विश्वविद्यालयको आठ निजी क्याम्पसलाई सम्बन्धन

चितवन, २९ असार । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ । चार वर्षअघि दर्खास्त आह्वान गरिएकामा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएका

बर्दियामा बालबालिका विद्यालय बाहिर छैनन्

बर्दिया, २९ असार । ‘अनिवार्य निःशुल्क आधारभूत शिक्षाको सुनिश्चितता, बरबर्दिया नगरपालिकाको प्रतिबद्धता’ भन्ने नाराका साथ बारबर्दिया नगरपालिकालाई विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छैनन् भनी घोषणा गरिएको छ । संघीय

मन्त्री अधिकारीको उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान

काठमाडौँ, २८ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले

प्रधानमन्त्री ओली निरङ्कुश बनेर नाङ्गै हिँड्छन भने पाँच वर्ष काम गर्न पाउँदैनन् : केसी

असार २९, काठमाण्डौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनिसक्दा पनि वेवास्ता गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं २९ असार । सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराति जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए

काबुल, २८ असार : आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी चार प्रहरी र कम्तीमा ८८ लडाकू मारिएका छन् । स्थानीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पूर्वी पक्टिआ प्रान्तमा

अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : प्रचण्ड

चितवन, २८ असार / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले समाजमा सकारात्मक वातावरण

भोलि हुने माध्यमिक तहको आन्तरिक परीक्षा विथोल्ने अस्थायी–करार शिक्षक केन्द्रिय संघर्ष समितिको चेतावनी 

काठमाडौं, २८ असार । अस्थायी–करार शिक्षक केन्द्रिय संघर्ष समितिले भोलिबाट हुने माध्यमिक, निम्न माध्यमिक तह र प्राथमिक तहको आन्तरिक परिक्षा विथोल्ने निर्णय गरेको छ । बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालमा