Logo
प्रमुख समाचार

प्रदेशको पूर्वाधारमा जोड दिनुपर्ने उपसभापति निधिको भनाइ

काठमाडौँ, २८ असार : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान जारी भएर मात्र संघीयताको प्रभावकारी कार्यान्वयन नहुने भन्दै प्रदेशको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ

विस्तृत पढ्नुहोस
सरकारबाट सहयोग नपाएको युवा वैज्ञानिक थापाको गुनासो

काठमाण्डौ, २८ असार : नेपालका यूवा वैज्ञानिक राजकुमार थापाले न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको अन्तराष्ट्रिय स्तरमा मान्यता पाउँदापनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् । बिहिबार रिपोर्टर्स क्लब

प्रतिनिधिसभामा राष्ट्रिय तथा स्थानीय समस्याको ध्यानाकर्षण

काठमाडौँ, २८ असार : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले जनजीवन, स्वास्थ्य सेवा तथा बाढीपहिरोका कारण भोग्नु

चिन सरकार किन भयो अमेरीकासंग स्तब्ध ?

काठमाडौँ,२८ असार । चीनको वाणिज्य मन्त्रालयले चीनबाट हुने थप दुई सय अर्ब डलर बराबरको आयातमा दश प्रतिशत कर लगाउने अमेरिकाको निर्णयबाट आफू स्तब्ध भएको बताएको छ। अमेरीकाको यो कदमबाट चीनले

आरक्षण कम भएको भन्दै विरोध प्रदर्शन

धनुषा, २८ असार । प्रदेश २ को सरकारले ल्याएको प्रदेश प्रहरी ऐनमा दलित समुदायलाई छुट्टयाइएको आरक्षण कम भएको भन्दै आज जनकपुरमा विरोध प्रदर्शन गरिएको छ । दलित अधिकार परिषद् प्रदेश

कहिले हुन्छ मोरङ जिल्ला पूर्णसाक्षार घोषणा ?

विराटनगर, २८ असार । नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । यो

कुल गार्हस्थ उत्पादनको चार प्रतिशत रकम सुरक्षा खर्चगर्न ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका साझेदारहरूलाई देशको कुल गार्हस्थ उत्पादनको चार प्रतिशत रकम सुरक्षा खर्चमा छुट्याउन आह्वान गरेका छन्। उक्त प्रतिशत अहिलेको लक्षित प्रतिरक्षा बजेटको दोब्बर

तलब बढाउन माग गर्दै काठमाण्डौ महानगरका जनप्रतिनिधी प्रदेश सरकारको शरणमा

असार २८, काठमाण्डौ । काठमाडौं महानगरका जनप्रतिनिधिहरुले तलव सुविधा थोरै भएको भन्दै बढाउन माग गरेका छन् । महंगीअनुसार तलव सुविधा तोक्न कञ्जुस्याइँ भएको भन्दै काठमाडौं महानरपालिकाको परिषद बैठकले प्रदेश सरकारलाई

जापानी राजदूतद्वारा सभामुख महरासँग भेटवार्ता

काठमाडौं, २७ असार । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगोले आज सभामुखको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गर्नुभयो । भेटमा सभामुख महराले नेपाल र जापानबीच राजनीतिक सम्बन्ध मात्रै

चम्पादेवी गापाको शैक्षिक सुधारका लागि जनप्रतिनिधी यसरी खटिए

असार २७, ओखलढुङ्गा । जिल्लाको चम्पादेवी गाउपालिकाको गाउँ शिक्षा समितिले अनुगमन समिति बनाइ विद्यालयको समग्र पक्ष र गाउँ शिक्षा समिले लागू गरेको १५ बुँदे कार्यक्रमको अनुगमन गरेको छ । शैक्षिक

प्रधानमन्त्री ओलीद्धारा विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण (फोटोफिचर)

सुशासनको नयाँ इतिहास रचना गर्छु : प्रधानमन्त्री ओली काठमाडौँ, २७ असार (रासस): प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताउनुभएको छ ।

संयुक्त सीमा सुरक्षा बैठकको तयारी

नेपालगञ्ज, २७ असार : बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका सीमावर्ती क्षेत्रका अधिकारीको संयुक्त सीमा सुरक्षा बैठकको तयारी प्रक्रिया अघि बढाइको छ । दुबै मुलुकका सीमा