Logo
प्रमुख समाचार

विपद् व्यवस्थापन अभ्यासमा सेना

रामपुर, पाल्पा, २७ असार / गोरखदल गण पाल्पाले नेपाली सेनालाई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि अभ्यास गराएको छ । जिल्लाको सामाजिक कार्यमा सक्रिय रहँदै आएको उक्त

विस्तृत पढ्नुहोस
भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता

रमेश लम्साल : काठमाडौँ, २७ असार : नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक

गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

बैंकक, २७ असार : थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ । थाइल्याण्ड मात्र नभएर

जोनसन मेरो साथी हुनुहुन्छ : अमेरिकी राष्ट्रपति ट्रम्प

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २७ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको विदेशमन्त्रीबाट सोमबारमात्र राजिनामा दिएका बोरिस जोनसनलाई आफ्नो मनपर्ने नेता (साथी) भएको बताउनुभएको छ । उहाँले छिट्टै हुने आफ्नो यूरोप

डाक्टर केसीका मागहरु पूरा गर्न सरकार तयार छ : मन्त्री अर्याल

काठमाडौं, २७ असार । स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको कुरा स्पष्ट पारेकी छिन् । रिपोर्टर्स क्लब

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

पाल्पा, २७ असार । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो

बाआमा गुमाएका बालबालिकालाई शिक्षा सहयोग

नेपालगञ्ज, २७ असार । आमाबुबा गुमाएका अति विपन्न परिवारका पाँच जना बालबालिकालाई नेपालगञ्ज उपमहानगरपालिका–१२ को वडा कार्यालयले निजी विद्यालयमा अध्ययनको व्यवस्था मिलाएको छ । सोही वडाका चिडिमार समुदायका ती बालबालिकालाई

सरकार मेडिकल माफिया, कालो कोट, एनजिओ र ठेकेदारको घेराबन्दीमा छ : भण्डारी

असार २७, काठमाण्डौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले डा. गोविन्द केसीका केही मागहरु जायज भएको दाबी गरेका छन् । भण्डारीले केसीको माग पूरा भएमा कुनै राजनीतिक दल वा स्वार्थ

नेपाल र जापानबीच सम्बन्ध अझ प्रगाढ बनाइने

काठमाडौं, २६ असार : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोबीच शिष्टाचार भेटघाट भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज उहाँहरुबीच भेटघाट भएको तिमिल्सिनाका प्रेस

महिला तथा बालबालिका भवन उद्घाटन

गौशाला, २६ असार : जिल्ला प्रहरी कार्यालय, महोत्तरीको परिसरमा नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्रको अत्याधुनिक भवनको आज एक समारोहबीच उद्घाटन गरिएको छ । एशियाली विकास बैंक (एडिबी) को रु

इलेप खोलाको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

काठमाडौँ, २६ असार : उत्तरी धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणले दिएको जानकारीअनुसार धादिङको रुवी भ्याली

तीन दिन लगातार वर्षा हुने

काठमाडौँ, २६ असार / आज असार २६ का साथै असार २७ र २८ गते मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको छ । असार २६ गते दिउँसो