Logo
प्रमुख समाचार

जोखिमपूर्ण अवस्थामा रहेका स्थानीयहरुको उद्धार

काठमाडौँ,११ पुस । सुनामी र ज्वालामुखीका कारण निकै जोखिमपूर्ण अवस्थामा रहेका दुर्गम क्षेत्रका स्थानीयवासीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको इन्डोनेसिया प्रहरीले

विस्तृत पढ्नुहोस
यौन प्रजननबारे खुलेरै कुरा गर्छन् रोल्पाका किशोरी

काठमाडौँ,११ पुस । विद्यालय र स्वास्थ्यचौकी किशोरीमैत्री भएपछि रोल्पाका किशोरी यौन तथा प्रजनन स्वास्थ्यकाबारे खुलेरै कुरा गर्न थालेका छन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठ्यक्रममा समावेश विषयवस्तु समेत पठनपाठन

अब एकीकृत रुपमा सार्वजनिक ऋण व्यवस्थापन

काठमाडौँ,११ पुस । एकीकृत रुपमा सार्वजनिक ऋण व्यवस्थापन गर्ने उद्देश्यले सरकारले सार्वजनिक ऋण व्यवस्थापन कार्यालय स्थापना गरेको छ । अर्थमन्त्रालय मातहत रहने भए पनि स्वायत्त संस्थाको रुपमा आज काठमाडौँको पुतलीसडकमा

स्थायी कमिटीको बैठकमा उठेका जिज्ञासाको अध्यक्ष दाहालद्धारा जवाफ

काठमाडौँ,११ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीका बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा विभिन्न सदस्यले राखेका विचार तथा जिज्ञासाको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आज जवाफ दिएका छन । गत

प्रजिअलाई प्रदेश मातहत राख्न नसकिनेः मन्त्री बस्नेत

काठमाडौँ,११ पुस । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले संवैधानिक बाध्यताका कारण प्रमुख जिल्ला अधिकारीलाई प्रदेश मातहत राख्न नसकिने बताएका छन । गृह जिल्ला जाजरकोट जाने क्रममा सुर्खेत विमानस्थलमा उनले प्रमुख

आसाम-चीनसँगको सीमानामा ‘रोड–रेल ब्रिज’

काठमाडौँ,११ पुस । भारतले मङ्गलबार उत्तरपूर्वी राज्य आसाममा रहेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन गरेको छ । पुलको सञ्चालनले भारतको चीनसँगको संवेदनशील मानिएको सीमानामा सुरक्षालाई प्रत्याभूत गर्न नयाँ बाटो

युद्धबिराम उल्लङ्घन गर्दे १० जना सरकारी सेना मारिए

काठमाडौँ,११ पुस । संयुक्त राष्ट्रसङ्घको अगुवाईमा भएको यमन युद्धविराम पश्चात् पनि १० जना सरकारी सेना मारिएको र एकसय ४३ जना घाइते भएको साउदी गठबन्धनका एकजना वरिष्ट अधिकारीले बताएका छन् ।डिसेम्बर

जनतासँग दुई हजार थान हतियार खरिद

काठमाडौँ,११ पुस । संयुक्तराज्य अमेरिकाको बाल्टिमोर प्रहरीले रकेट लन्चर समेतका झण्डै दुई हजार थान हातहतियार जनतासँग खरिद गरेको छ । अमेरिकाको पूर्वी क्षेत्रमा रहेको बाल्टिमोर नगरमा हिंसात्मक घटनाहरु बढ्दै गएपछि

विद्यार्थीलाई शैक्षिक सामग्री

कैलाली, ११ पुस । सामाजिक विकास निर्माण उपभोक्ता समितिले धनगढी उपमहानगरपालिका भित्रका चार सार्वजनिक विद्यालयका ६० विद्यार्थीलाई रु दुई लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ । समितिले शारदा माध्यामिक

नेकपा बैठक आज : ओली र प्रचण्डले जवाफ दिने

काठमाडौं ११ पुस ।  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठक बुधवार बस्ने भएको छ ।  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल

संसद्को हिउँदे अधिवेशन आजबाट, यस्ता छन् पहिलो दिनको कार्यसूची

काठमाडौं ११ पुस । संघीय संसद्को अधिवेशन बुधबार सुरु हुँदैछ । दोस्रो अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । विधेयक अधिवेशनका रूपमा परिचित यो अधिवेशन

कालीकोट आगलागीः पीडितलाई राज्यको प्रत्याभूति दिलाउन आग्रह

काठमाडौँ,१० पुस । सभामुख कृष्णबहादुर महराले कालीकोट पलाता गाउँपालिका–१ खाडा गाउँमा आगलागीमा परी घाइते भएका नागरिकहरुलाई स्वास्थ्योपचारको उचित व्यवस्था गर्न र उचित क्षतिपूर्ति दिलाई राज्यको प्रत्याभूति दिलाउन सङ्घ तथा प्रदेश