Logo
प्रमुख समाचार

‘अवरुद्ध सदन अब सुचारु हुन्छ’ : प्रमुख सचेतक गुरुङ

“डाक्टर केसीको स्वास्थ्योपचारको लागि सरकार हमेशा तयार छ “ काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले चिकित्सा शिक्षा विद्येयक

विस्तृत पढ्नुहोस
विपन्न विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक

पाल्पा, २३ असार । पूर्वखोला गाउँपालिका–६, हेक्लाङका महिलाहरुले आफंै कपडा सिलाएर सरकारी विद्यालयका विपन्न विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक ९ड्रेस० उपहार दिएका छन् । सिलाइकटाइ तालीम लिँदै आएका ६२ जना महिलाले

थाइल्याण्डमा डुङगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, १८ बेपत्ता

फुकेट, थाइल्याण्ड, २३ असार / दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको

भारतको उत्तर प्रदेशमा प्लाष्टिक प्रतिवन्ध

नयाँदिल्ली, २३ असार / भारतको सर्वाधिक जनघनत्व रहेको उत्तर प्रदेशमा प्लाष्टिकको कप र झोला प्रयोगमा प्रतिवन्ध लगाइने भएको छ । यही जुलाई १५ तारिख देखि प्लाष्टिकको कप र झोला प्रतिवन्द

व्यापार युद्धले कसैलाई फाइदा नगर्ने चिनियाँ प्रधानमन्त्रीको भनाई

सोफिया, २३ असार / चीनका प्रधानमन्त्री लि खछ्याङले व्यापार युद्ध गरेर कुनै देशलाई फाईदा नहुने बताउनुभएको छ । अमेरिकासँग व्यापारिक विवाद भइरहेका वेला प्रधानमन्त्री खछ्याङले शुक्रबार अमेरिकाप्रति नै लक्षित गरी

पाकिस्तानका पुर्वप्रधानमन्त्री शरिफलाई दश बर्ष जेल सजाय

इस्लामावाद,२३ असार / पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरिफलाई दश बर्षको जेल सजायको फैसला गरिएको छ । भ्रष्टाचारको अभियोग लागेका पूर्व प्रधानमन्त्री शरिफलाई इस्लामावादमा रहेको एक अदालतले शुक्रबार कारावासको फैसला गरेको हो

गोविन्द केसीसँग गरेका सम्झौता पालना गर्नका लागि सरकार नैतिकवान हुनुपर्छ : कर्ण

असार २३, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले संसदीय दलको नेता को बन्ने विषयमा विवाद नभएको जिकिर गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

प्रदेश ४ को नाम गण्डकी, दुई तिहाईको विरोधमा जनजाती

असार २२, पोखरा । प्रदेश ४ को नाम गण्डकी राखिएको छ । शुक्रबार प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको हो । प्रस्तावको पक्षमा ५४

अपराध नियन्त्रण भए सुशासन र समृद्धि हुने : गृहमन्त्री थापा

काठमाडौँ, २२ असार / गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराध नियन्त्रण गर्न सकेमात्र मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना

जनताको विश्वास जित्न कार्यकर्तालाई माधव नेपालको सुझाव

विराटनगर, २२ असार / नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आचारसंहिता विपरीत तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले खारेज गर्नु उचित भएको बताउनुभएको छ । विराटनगर

नेपाल–चीनबीचको सहकार्यबाट फाइदा लिन सकिने

काठमाडौँ, २२ असार / नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ संरचनाअन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले फाइदा लिनसक्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल–चीन

काँग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, २२ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आमरण अनशनरत डा गोविन्द केसीको उपचारको व्यवस्था गरी जीवनरक्षा गर्न सार्वजनिक महत्वको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएको छ । काँग्रेसले