Logo
प्रमुख समाचार

गृह मन्त्रीले के जानकारी गराए राष्ट्रिय सभामा ?

काठमाडौँ, २० असार । गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिएका छन। राष्ट्रियसभाको

विस्तृत पढ्नुहोस
न्यायिक समितिमा न्याय माग्न आउनेको संख्या न्यून

गीता कुँवर : अछाम, २० असार / स्थानीयस्तरमै मुद्दा मामिला हेर्नका लागि गठित न्यायिक समितिमा न्याय माग्न आउनेको संख्या न्यून रहेको छ । स्थानीयतहका उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिले

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब जमानतमा रिहा

क्वालालम्पुर, २० असार / मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा हुनुभएको छ । उहाँलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो । उहँलाई लागेको भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा मङ्गलबार

थाइ गुफाः१० दिनपछि पहिलो पटक खानेकुरा, उद्धारमा शून्य जोखिमको रणनीति

काठमाडौं, २० असार । गुफाभित्र फसेका धेरै किशोरहरूले पौडी खेल्न नजान्ने हुनाले उनीहरूको उद्धारमा कठिनाइ उत्पन्न भएको बताइएको छ।पानीको भेल पसेको थाइल्याण्डको गुफामा फसेका १२ किशोर र उनीहरूका फुटबल प्रशिक्षकको

इन्डोनेसियामा फेरी डुब्दा २९ को मृत्यु, ३१ जना यात्रु हराए

जकार्ता, २० असार / इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना अझै पनि हराइरहेका समाचारमा जनाइएको छ । उक्त फेरिमा

नेकपा सचिवालय बैठकबाट स्थायी समितिको कार्यसूची तय

काठमाडौँ, २० असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले बिहीबार बस्ने स्थायी समितिको बैठकको कार्यसूची निर्धारण गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको

विपद् व्यवस्थापन कोषमा सहयोग गर्न अध्यक्ष केसीको आह्वान

काठमाडौँ, १९ असार / राष्ट्रिय जनमोर्चाले पार्टीले बाढी र पहिराबाट पीडित जनतालाई राहत वितरणका लागि रकम संकलन गर्न विपद् व्यवस्थापन कोषको निर्माण गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले सो

कपिलवस्तुको सात सय बिगाहा जमीन जलमग्न

कपिलवस्तु, १९ असार : अविरल वर्षाका कारण कपिलवस्तका मायादेवी गाउँपालिका–८ बिजुवाको जमुनी, हरिवंशापुर, बिजुवा र बरकुल गाउँको खेतीयोग्य जमीन जलमग्न भएको छ । आईतवारदेखिको अविरल वर्षाका कारण ती क्षेत्रका करीब

काँग्रेस कमजोर बन्दा संसदीय व्यवस्था कमजोर हुन्छ : सिटौला

काठमाडौँ, १९ असार / नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस कमजोर बन्दा संसदीय व्यवस्था कमजोर हुने बताउनुभएको छ । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा नेपाल विद्यार्थी संघ प्रदेश नं

EXCLUSIVE :देउवा र पौडेलबीच ऐतिहासिक मिलन, यस्तो भयो सहमति

असार १९, काठमाण्डौ । सधैँभरी आन्तरिक किचलोमा रुमलिएको नेपाली कांग्रेसले पछिल्लो समय एकताको सन्देश दिने प्रयासमा छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कतिपय अवस्थामा पानी बाराबारकै

काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तरमा सार्वजनिक नीति पढाइने

काठमाडौँ, १९ असार : नेपालमा पनि सार्वजनिक नीति विषयमा विश्वविद्यालय तहमा पढाइ हुने भएको छ । काठमाडौँ विश्वविद्यालयले सन् २०१९ को पहिलो महिनादेखि स्नाकोत्तर तहमा सो विषयमा पढाइ शुरु गर्न

चार धर्मका चार साथी, सहिष्णुताका प्रतीक !

काठामाडौं, १९ असार । भारतको उत्तर प्रदेश बिजनौर जिल्लाका चार साथी हिन्दू, मुस्लिम, सिख, ईसाई, ‘आपसमा हुन्’ भाइभाइ भन्ने नारालाई साँच्चि कै व्यवहारमा उतार्न लागि परेका छन्। फरक धर्मका अनुयायी