Logo
प्रमुख समाचार

गुफामा फसेका बालक भेटिए, उद्वारकार्य सुरु

थाइल्याण्ड, १९ असार / थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेर हराइरहेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षक नौ दिनपछि सोमबार फेला परेका छ ।

विस्तृत पढ्नुहोस
उत्तर दक्षिण कोरिया बास्केटबल ‘डिप्लोमेसी’

सोल, १९ असार / दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीले नेतृत्व गरेको दक्षिण कोरियाका बास्केटबल खेलाडीहरुको एक समूह मङ्गलबार उत्तर कोरिया प्रस्थान गरेको छ । दक्षिण कोरियाका दर्जनौँ बास्केटबल खेलाडीसहित

नौबँबुदे सहमतिपछि शैक्षिक हडताल फिर्ता

काठमाडौँ, १९ असार । साना आठ विद्यार्थी संगठनले घोषणा गरेको तीनदिने शैक्षिक हडताल फिर्ता लिएका छन् । सोमबार राति शिक्षा मन्त्रालय र आन्दोलनरत आठ विद्यार्थी संगठनबीच नौबँबुदे सहमति भएपछि तीन

बाढीपहिरो पीडितको प्रबन्ध गर्न काँग्रेसको आग्रह

काठमाडौँ, १९ असार : नेपाली काँग्रेसले बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ । उक्त दलले आज जारी गरेको

त्रिविको सिनेट बैठक साउन ५ मा

काठमाडौँ, १९ असार । त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक आउँदो साउन ५ गते बस्ने भएको छ । गत वैशाख २३ गते तोकिएको सिनेटको कार्यसूचीमा चित्त नबुझेपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति

विद्यालय सरसफाई अभियानमा सहयोग

रामपुर, पाल्पा, १९ असार । बजार तथा विद्यालयबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न फोहर व्यवस्थापन सामग्री वितरण गरिएको छ । रामपुर नगरपालिकाले रामपुरका बेझाड बजार, विजयपुर बजार, किसानबारी बजारबाट दिनहुँ निस्कने

९ दिनदेखि गुफामा फसेका बालकहरुको उद्धारकार्य जारि

काठमाडौं, १९ असार । थाइल्याण्डमा उद्धारकर्ताहरुले पानीको भेल फसेको एउटा गुफाभित्र जीवितै भेटिएका १२ जना किशोर र उनीहरुका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्ने उपाय पहिल्याइरहेका छन् । ती स्कुले विद्धार्थी र

बाहिर चर्चा भएजस्तो पार्टीभित्र धेरै टुटफुट छैन : साउद

असार १९, काठमाण्डौ । नेपाली कांग्रेसका नेता एन पी साउदले बाहिर चर्चा भएजस्तो पार्टीभित्र धेरै टुटफुट नभएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा

जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन : ज्ञवाली

असार १९, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता युवराज ज्ञवालीले अहिलेको सरकार जुन गतिका साथ अगाडि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा

पर्यटन विश्वविद्यालय सञ्चालनको तयारी

पोखरा, १८ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पर्यटन विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ । नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानको सहयोगमा थ्रीसिस्टर पर्यटन तालीम केन्द्रद्वारा

प्रा डा केसीको गिरफ्तारीप्रति काँग्रेसको आपत्ति

काठमाडौँ, १८ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जुम्लामा गरिएको प्रा डा गोविन्द केसीको गिरफ्तारीप्रति आपत्ति प्रकट गरेको छ । सरकारका गलत कर्मको विरोध गर्न संसद्, सडक या प्रेसमार्फतको

गंगामायाको मुद्दा द्वन्द्वकालीन समयको घटनासँग जोड्न मिल्दैनः डा कोइराला

काठमाडौँ, १८ असार : नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गंगामाया अधिकारीको मुद्दालाई द्वन्द्वकालीन समयको घटनासँग जोडेर हेर्न नमिल्ने बताउनुभएको छ । वीर अस्पतालमा आज पुगी आमरण अनशनमा रहनुभएकी गंगामायाको