Logo
प्रमुख समाचार

इन्डोनेसियाः बाढीका कारण चारको मृत्यु, २०० विस्थापित

काठमाडौँ,२३ मंसिर । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आएको बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ ।बाढी पहिरोले अरु दुईसय ३६ जनाभन्दा बढी गाउँलेहरु विस्थापित

विस्तृत पढ्नुहोस
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

काठमाडौँ,२३ मंसिर ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक

सिंहदरबारमा अन्तर प्रदेश परिषद्को बैठक-फोटोफिचर

काठमाडौँ,२३ मंसिर । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुरु भएको छ । संविधान,

भ्रष्टाचार रोक्न‘म्याग्निफाइड ग्लास’लगाएर हेर्नुहोसः प्रधानमन्त्री

काठमाडौँ,२३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा म्याग्निफाइड ग्लास लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गरेका छन । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट

चाक्सीबारीमा पौडेल समूहको छुट्टै भेला

काठमाडौं, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छुट्टाछट्टै भेला भएको छ । विधान सर्वसम्मतीले पारित गर्ने दाबी गरिएपनि दुवै

‘राष्ट्रिय अभियानलाई साकार पार्न निजी तथा सहकारी क्षेत्रको लगानी आवश्यक’

बनेपा, २३ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताएका छन्। आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० उग्रतारा जनागालस्थित

अन्तरप्रदेश परिषदको बैठक सिंहदरबारमा सुरु

काठमाडौं, २३ मंसिर । अन्तरप्रदेश परिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् । प्रदेश र संघबीच राजनीतिक अधिकारका विषयमा केही विवादहरु

बेल्जियमः पहेलो टिसर्टधारीहरुको प्रदर्शन जारी,कयौ पक्राउ

काठमाडौँ, २३ मंसिर । पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरिरहेका बेल्जियमका युवाहरुले आफ्नो प्रर्दशन जारी राखेका छन । फ्रान्सेली राष्ट्रपति इमानुयअल म्याक्रोले इन्धनको मूल्यमा भारी वृद्धि गरेकोले त्यसको विरोध स्वरुप उनीहरुले

ट्रम्पका ‘चिफ अफ स्टाफ’ले छोड्लान त जागीर?

काठमाडौँ, २३ मंसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना चिफ अफ स्टाफले यो वर्षको अन्त्यसम्ममा जागीर छोड्ने बताएका छन्।जेनरल जन केली केही दिनदेखि आफ्नो पद छोड्न लगातार दबाबमा पर्दै आएको

नोभेम्बरमा चीनको अमेरिकासँगको व्यापार नाफा उच्च : चीन

बेइजिङ, २२ मङ्सिर /चीनको अमेरिकासँगको ब्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ । चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्क अनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको

अमेरिकी प्रतिबन्धहरू ‘आर्थिक आतङ्कवाद’ हो : इरान

तेहरान, २२ मङ्सिर / अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताउनुभएको छ । शनिबार इरानको भ्रमणमा रहेका क्षेत्रीय अधिकारीहरूसँग कुरा गर्दै इश्लामिक राष्ट्रहरूको संयुक्त मोर्चा

रात्रि क्लबमा भागदौड हुँदा छको मृत्यु, दजनौँ घाइते

रोम, इटाली, २२ मङ्सिर । इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा छ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् । बिहान १ः०० बजेको समयमा आकस्मिक