Logo
प्रमुख समाचार

दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

सोल, १२ असार : उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ । दुइ कोरियालाई रेल सेवाले जोड्ने र

विस्तृत पढ्नुहोस
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुरुङ्गा, झापा, १२ असार : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका

प्रतिनिधिसभाको बैठकः सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री

काठमाडौँ, १२ असार । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल शुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राखिरहनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद्

संखुवासभा : नगर बाल क्लब सञ्जालको अध्यक्षमा कार्की

मोहन तामाङ :  संखुवासभा , ११ असार। संखुवासभाको सदरमुकामस्थित खाँदबारी नगरपालिकामा दुई दिनदेखि भएको नगर बाल भेलाबाट खाँदबारी नगर स्तरिय बाल क्लब सञ्जाल पुनर्गठन भएको छ । १५ बर्षिय विरेन्द्र कार्कीको

जनताको चाहना एकातिर, प्रधानमन्त्री ओलीको सपना अर्कैतिर

कमलमणि पोख्रेल-अहिलेसम्मका प्रधानमन्त्रीमध्ये जनतालाई सबैभन्दा बढी आश्वासन दिने प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली चिनिएका छन् । बहुमतप्राप्त सरकारको प्रधानमन्त्री बनेका ओलीको कार्यकाल पाँच वर्षको छ । तर प्रधानमन्त्री भएको चार

सरकारले सामुदायिक विद्यालयलाई सुचना प्रविधीमैत्री बनाउने

असार ११, काठमाण्डौ । सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन सरकारले उच्च प्राथमिकता दिने भएको छ । काठमाडौमा आयोजित गरेको सूचना प्रविधिको दिगो विकास लक्ष्यअन्तर्गत शिक्षा र स्वास्थ्यको लक्ष्य बिषयक कार्यक्रममा

एसईईको नतिजा प्रकाशनमा सरकारले लापरबाही गर्यो : पूर्व सचिव नेपाल

सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्यो : हिसान अध्यक्ष सिलवाल नतिजा प्रकाशन गर्न सरकारले हतार गर्यो :बानियाँ काठमाडौं, ११ जेठ । नेपाल सरकारका पूर्व सचिव जनार्दन नेपालले कक्षा १० तथा एसइइको

छात्रा बढी भए पनि नतिजामा छात्र अगाडि

काठमाडौँ, ११ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइई मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन् । परीक्षामा नियमिततर्फ कूल चार लाख ५१

अष्ट्रेलियाली वन विरालोका कारण दैनिक दश लाख सरीसृप मारिन्छन् : अध्ययन

सिड्नी, अष्ट्रेलिया, ११ असार : जङ्गली कुकुर अष्ट्रेलियामा प्रतिदिन दशलाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ । यसबाट कैयौँ दुर्लभ सरीसृपका प्रजातीहरूको लोप हुने खतरा निम्तिएको

नाइजेरियामा अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

अबुजा, ११ असार : नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विभिन्न ठाँउमा भएका घटनाहरमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

इनरुवा, ११ असार । सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् । साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४

माली आक्रमणमा ३२ जनाको मृत्यु

बामाको, ११ असार / मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन् । घटनाका कारण अरु दश जना बेपत्ता भएको पनि सरकारी अधिकारीहरूले आइतबार